धरानः आज वडादशैं २०७८ को मुख्य दिन विजयादशमी । देश विदेशमा रहेका नेपालीहरुले अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापेका छन् । आज टीकाको लागि बिहान १० बजेर २ मिनेटमा उत्तम साइत रहेको थियो । मान्यजनरुले टीका लगाएर सुश, समृद्धि, सुस्वास्थ्य र प्रगतिको आर्शिवाद दिने गरेका छन् । आजको दिन ...
धरान: नेपालीहरूको महान् चाड बडादशैंको आज दशौं दिन विजयादशी । बोलीचालीको भाषामा टीका पनि भन्ने गरिन्छ । आज अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । टीकामा समृद्धिको प्रतीक पहेँलो ...
धरान: धरानको विजयपुरगढीस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा आज निसान निकालेर बिशेष पूजा गरिएको छ ।वडा दशैंको महानवमीको दिन हरेक बर्ष मुल पुजाघरबाट निसान निकालेर मन्दिरसम्म लगिन्छ, र बिशेष पुजा हुन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बर्षमा २ पटक बुढासुब्बामा बिशेष पूजा हुन्छ । ‘बैशाख ...
इटहरी: नेपालीहरुको घर घरमा दशै भित्रिइसकेको छ । तर, इटहरी २ स्थित माया घरमा आश्रय लिइरहेका परिवारलाई भने दशैंको रौनक थिएन ।माया घरमा १ सय २ जना आश्रित छन् । उनीहरुलाई न नयाँ कपडा किन्ने चटारो थियो, न मिठो मिठो खानाको स्वाद । तिनै माया घरमा आश्रित परिवारले बुधबार भने दशैं आएको अनुभूति गरे । माया घरमा ...
विराटनगर: सोमबार दिउँसो मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सात जनाको समुहले बैंकको सेक्युरिटी गार्डलाई गोली प्रहार गरि लुटपाट गर्ने समुहका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि सार्वजनिक गरेको हो । लुटेरा समुह ...
धरान: नेपालीहरुको चाड वडा दशैं घरघरमा भित्रिसकेको छ । गत बर्ष कोरोना संक्रमणले गर्दा दशैं घरमा नै सिमित भएको थियो । यसपाली भने संक्रमण दर घट्दो भएको कारण दशैंमा भेटघाट, रमाइलो गर्ने क्रम जारी छ । दशैंमा भुईँ छोड्नु भन्ने मान्यता पनि छ । त्यसैले गर्दा उहिल्यै गाउँघरमा लिङ्गे पिङ, रोटेपिङहरु हुन् ...
धरान: धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिरमा वडा दशैंको फुलपाती भित्र्याइएको छ । हर्कबढाईकासाथ आज मंगलबार दिउँसो साइतमा फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याउन मन्दिरबाट बाजासहितको टोली पिण्डेश्दर मन्दिरतर्फ गएको थियो । त्यहाँबाट ३ जना पुजारीले खोजेर संकलन गरेको ९ प्रकारका वनस्पति (नवपत्र ...
धरान: वडा दशैंको कारण धरान क्षेत्रमा असोज २९ र ३० गते फोहोरमैला संकलन कार्य नहुने भएको छ । असोज २९ गते शुक्रबार विजया दशमी परेको र भोलीपल्ट असोज ३० गते शनिबार पनि विदा हुने भएकोले फोहोर संकलन कार्य नहुने उपमहानगरपालिकाले जनाएको छ । उक्त दुई दिनमा धरानको मुख्य बजार क्षेत्र तथा उक्त दिनहरुमा रुट ...
धरान: धरानका निवार्चित मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी हुन् । उनीहरुको कार्यकाल सकिन अझै बाँकी नै छ । तर, सोमबार बिहान भने धरान उपमहानगरपालिकामा मेयर र उपमेयर पदमा दुवै थिएनन् । धरानको प्रमुखको पदको कुर्सीमा धरान वडा नं ६ की १७ बर्षीया गीता तिरुवा र उपप्रमुखको कुर्सीमा धरान १७ पटनाल ...
धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक युवकको मृत्युबारे छानबिन गर्न एक समिति गठन गरिएको छ । मृतकका बुबा, जिल्ला प्रशासन, हरिनगर र कोशी गाउँपालिकाका अध्यक्षहरुसहितको छलफलमा घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो । सहमति अनुसार छानबिन समितिको संयोजकमा सहायक प्रजिअ महेश पोख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित