धरानः धरान वडा नं. ५ मा रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ । सोमबार धरान उपमहानगरपालिका परिसरमा संघीय सरकारको सशर्त अनुदान अन्र्तगत कृषि समुहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प ...
धरान: सुनसरीमा असार २३ गते बुधबारदेखि जोर विजोर प्रणालीमा सार्वजनिक यातायातसमेत सञ्चालनमा आउने भएको छ । असार ३१ गते मध्यराती १२ बजेसम्मको लागि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको आदेशमा निजी तथा सबै प्रकारको सार्वजनिक सवारीसाधानहरु जोर विजोर प्रणालीमा चल्ने उल्लेख छ । जसअनुसार जो ...
धरान: लामो समयदेखि अलपत्र परेको धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माणको लागि ठेकेदार चयन भएको छ । बसपार्कको भौतिक संरचना निर्माणको लागि धरान उपमहानगरपालिकाले टेण्डर आह्वान मार्फत प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो । प्राविधिकरुपमा सफल भएका ८ कम्पनीमध्ये सबैभन्दा कम ...
धरान: विदेशबाट फर्केका युवाहरुलाई उद्यमी बनाउने उद्देश्यले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच समझदारी भएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ मा प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्र्तगत १० लाखसम्म ऋण उपलब्ध गराउन ...
इटहरी: इटहरी उपमहानगरपालिकाले मौरीपालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ । मेयर द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३ र ४ का मौरी पालन गर्ने फर्म तथा कृषकलाई ६१ वटा घार वितरण गरेका हुन् । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरेको जनाएको छ । कृषक समूह र फर्महरुलाई मौरी पालन ब्यबसाय ...
इटहरी: इटहरी उपमहागनरपालिकाले महिलाहरुलाई अनलाइन माध्यमबाट कौशी खेती तालिम दिएको छ । घरमै बसेर तालिम लिन पाउदा इटहरीका महिलाहरु उत्साहित भएका छन् । कौशी खेती गर्न चाहने महिलाहरुलाई इटहरी उपमहानगरले भर्चुअल विधिवाट तालिम दिएको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम् ...
धरान: सुनसरी जिल्लामा असार २२ गतेसम्म निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा अवधि थपिए पनि खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रशासनका अनुसार असार १५ गतेदेखि २२ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा अवधि थपिएको छ । यो अवधिमा खाद्यान्न, तरकारी, फलफुल, डेरी, मासुजन्य तथा बिउविजन ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी-किमाथांका सडकको मापदण्ड धरानमा नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव गरेकोप्रति असहमति जनाएको छ । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बु र धरान अध्यक्ष सञ्जहाङ साँवासहितका नेताहरुले आइतबार धरानका मेयर ...
धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित तल्लो देउरालीमा हेल्थ करिडोर तथा रिङ रोड बनाउन पहल समिति गठन भएको छ। स्थानीयबासीहरुको भेलाले माओवादी केन्द्रका नेता फोक्वाहांग सुब्बा (चोत्लुङ)को संयोजकत्वमा २५ सदस्यीय सेउती अधेरी हेल्थ करिडोर पहल समिति गठन गरेको हो । समितिले हाललाई तल्लो देउरालीस्थित स ...
धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो । चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित