मोरङ: मोरङको जहदा गाउँपालिका १ बुधनगरमा लुकाएर राखेको करिब ५ लाख बराबरको मदिरा प्रहरीले वरामद गरेको छ । बुधनगरस्थित खाली जग्गामा लुकाएर राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद भएको हो । गए राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक ...
धरान: धरानका बैंक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने भएको छ । धरान उपमहानगरपालिकाले बैंक तथा बित्तिय संस्थाहरु हप्तामा कम्तीमा ३ दिन ग्राहकहरुलाई प्रत्यक्ष सेवा सुचारु गर्ने गरि आज निर्णय गरेको थियो । उक्त निर्णयमा कुन कुन बार बैंकहरु खोल्ने भन्ने थिएन । उपमहानगरपालिकाको यो निर् ...
धरान: सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका छन् । यो ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत हुने पनि उनले जानकारी दिए । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।&nbs ...
काठमाण्डौं: नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।खोप खरीदमा २६ अर्ब ७५ करोड बजेटअर्थमन्त्री पौडेलले बजेटमा स्वास्थ्यका लागि १ खर ...
धरान: धरानका बैंक तथा बित्तिय संस्थाहरु हप्ताको ३ दिन खुल्ने भएको छ । सरकारले तोकेको स्वास्थ्य सम्बन्धी सम्पुर्ण प्रोटोकलहरु पुरा गर्दै हप्ताको कम्तीमा ३ दिन दिनको २ बजेसम्म सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने व्यवस्था गर्न उपमहानगरपालिकाले आज निर्णय गरेको हो । वरिष्ठ प्रशासकीय अधिकृत ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नमा व्यापारीहरुले उपभोक्तालाई मार पर्ने गरि अत्यधिक मुल्यवृद्धि गरेर बिक्री गरेको पाइएमा कारबाही गर्न सहयोग गर्ने जनाएको छ । संघले बिहबार थोक बिक्रेताहरुसँग खाद्यान्तको दरभाउ र आपूर्तिबारे आयोजना गरेको छलफलमा अध्यक्ष गिरीधारी सापकोटाले मुल्य अत्यधिक बढ ...
धरान: धरान उपमहानगरपालिकाले ठेक्का लगाएको सर्दु खोला पनि लफडा भएको छ । धरान १७ का डाँडा घोपाबासीहरुले चुरे क्षेत्रमा जथाभावी उत्खनन् गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले आज बिहान सर्दु खोलामा पुगेर उत्खनन्मा रोक लगाएका हुन् । चुरे क्षेत्र भनेर विगतमा उपमहानगरपालिकाले नै स्थानीयलाई ढुंगा, गि ...
धरान: वन क्षेत्रमा ऐन विपरीत धरान उपमहानगरपालिकाले जर्बजस्ती ठेक्का लगाएर उत्खनन् गराएको डिभिजन वन कार्यालयले आरोप लगाएको छ । सुनसरीका डिभिजन वन प्रमुख दानबहादुर श्रेष्ठले आफुले धेरै पहिलादेखि नै वन क्षेत्रको खोला ठेक्का नलगाउन पत्राचार गरेपनि धरानले जर्बजस्ती गरेको बताए । उनका अनुसार स्थानीय ...
धरान: धरानका बैक तथा वित्तिय संस्थाहरु जेठ १५ गतेसम्म नै सर्वसाधारणहरुको लागि प्रत्यक्ष सेवा बन्द हुने भएको छ । यसअघि हिजो जेठ ७ गतेसम्मको लागि बैंक तथा बित्तिय संस्थाहरुमा ग्राहकहरुलाई प्रत्यक्ष सेवा नदिने निर्णय भएको थियो । कोरोना संक्रमणको जोखिम यथावत नै रहेको कारण पुनः जेठ १५ गतेसम्म न ...
धरान: लकडाउनको कारण जेठ १ गतेदेखि बन्द रहेको धरान १३ स्थित थोक कृषि उपज बजार आजदेखि बिहान २ घण्टा मात्र खुल्न थालेको छ । धरान उपमहानगरपालिकामा हिजो कृषि बजार, उद्योग वाणिज्य संघ, स्वास्थ्य विज्ञसहितको टोलीबीच भएको छलफलले बिहान ४ बजेदेखि ६ बजेसम्म कृषि बजार खोल्ने सहमति गरेको थियो । सोही सहमति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित