सुनसरी: इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन गरिएको हो । खाद्य समाग्री वेचविखन गर्ने ...
विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन गर्ने अवधारणाको आदिवासी जनजाति संघसंस्थाहरुले स्वागत गरेका छन् । मन्त्री राईले घरेलु मदिरालाई प्रतिबन्ध लगाउनुको साटो ब्राण्डिङ गर्नुपर्ने भन्दै ‘व्याण्ड ...
विराटनगर: प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा प्रदेश योज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित मेस तथा क्यान्टिनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । प्रशासन उजुरी परेपछि प्रतिष्ठानको मेस र क्यान्टिनहरुमा सरकारी निकायले अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरेको ...
धरान: केही दिनदेखि पेट्रोल अभाव भइरहेको धरानमा हिजो राती ४४ हजार लिटर आएको छ । धरानका विभिन्न ६ वटा पेट्रोल पम्पहरुमा उक्त मात्राको पेट्रोल आएको हो । राती पेट्रोल आएको हुनाले आज बिहानैदेखि पम्पहरुले पेट्रोल वितरण गरिरहेका छन् । पम्पहरुमा पेट्रोल तथा डिजेल हाल्ने सवारीसाधानहरुको घुँइचो छ । पेट्र ...
धरानः ग्लोबल ओरियन्स नेपाल प्रालीले आफ्नो बिक्रि कक्षको शाखा धरानमा पनि खोलेको छ । बराह डिपार्टमेण्डको सभाहलमा आयोजिक कार्यक्रममा कांग्रेस नेता एवं पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री मीन बहादुर विश्वकर्माले शाखाको उद्घाटन गरेका थिए । उनले समृद्ध नेपाल सुखी नेपाल बनाउनका लगाी यस प्रत्यक्ष ब ...
धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति र धरानका मेयर तिलक राईबीच अनौपचारिक भेटवार्ता भएको छ । संघर्ष समितिले बिहिबार धरान १८ बुद्धचोकस्थित मेयर राईको घर घेराउ गर्ने चेतावनी दिएपछि हिजो बुधबारदेखि नै संयोजक हर्क साम्पाङसँग मेयर राईको भेट गर्ने पहल भइरहेको थियो । दुवै पक्ष लचिलो बनेपछ ...
धरान: नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभारा दर्शनको लागि धरानबाट हेलिकप्टरमार्फत यात्रा गर्न सकिने भएको छ ।धरान होलिडेज प्रालिले यही वैशाख ५ गतेबाट धरानदेखि पाथीभारासम्म हेलिकप्टरमार्फत दर्शन गर्न सकिने जनाएको छ । प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै धरान, इटहरी र विराटनगरका विभिन्न सहकार ...
धरान: धरान ५ स्थित ठिङ्गाबारीमा नयाँ आशा कृषि फर्म सञ्चालनमा आएको छ ।नयाँ बर्ष २०७८ को पहिलो दिन (वैशाख १) गते फर्मले आफ्नो कृषि कार्यको शुरुवात वंगुरपालनबाट शुरु गरेको छ । बंगुर फर्मको उद्घाटन ब्लाष्टटाईम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले गरेका थिए । यो फर्म राम लिम्बु र सीता लिम ...
धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाको डिजाइनमा जंगलमा ७ वटा वेलबाट भुमिगत पानी निकाल्ने उल्लेख छ । दुई बर्षभित्र काम सम्पन्न गर्ने गरि १५ जुलाई सन् २०१५ मा शुरु भएको आयोजना विविध कारणले समयमा सम्पन्न हुन सकेन । एडिबिले आयोजनाको म्याद थप नगरेको कारण अ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित