धरान: खानेपानीको चरम अभावले धरानबासीहरु आहत छन् । दिन बिराएर पानी वितरण गर्ने भनेपनि धरान खानेपानी व्यवस्थापन बोर्डले भनेजस्तरी वितरण गर्न सकेको छैन । खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी संघर्ष समिति दिनहुँ आन्दोलनमा छ । एक सातादेखि धरान १६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेर संघ ...
धरान: होम डेलिभरी सेवा प्रवाह गर्दै आएको सप अर्डरले विभिन्न होटल तथा रेष्टुरेष्टहरुबाट होलीको अवसरमा बिशेष छुटको अफर रहेको जनाएको छ । सप अर्डरले डेलिभरी सेवा पुर्याउदै आएका धरान विभिन्न ७ वटा रेष्टुरेष्टको सबै परिकारमा १० देखि १५ प्रतिशतसम्म छुट रहेको जनाएको हो । सप अर्डरका अध्यक्ष सुमन लिम्बुका अनु ...
धरान: किसोरी तथा महिलाहरुले आफैले उत्पादन तथा तयार गरेका सामानहरुको बिक्री तथा प्रर्दशनी धरानमा शुरु भएको छ । धरान १८ स्थित झुनाज फिटनेस तथा वेल्नेसको आयोजनामा एक दिने मिनि मेला शुरु भएको हो । झुनाज फिटनेसको आफ्नै भवन परिसरमा आयोजित मिनि मेलामा धरानका विभिन्न वडाका किसोरी तथा महिलाहरुले विभिन्न ...
धरान: धरानमा मोबाईल मर्मत र सिलाई कटाई तालिम आयोजना भइरहेको छ । शुक्रबारदेखि सुरु भएको मोबाईल मर्मत तालिममा ४० जना युवायुवतीहरु सहभागी छन् । यस्तै, एक हप्ता अघिबाट सुरु भएको सिलाई कटाई तालिममा २० जना महिलाहरु सहभागी भएका छन् । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको समृद ...
विराटनगर: देशभरिका उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्न छुट्टै सेल गठन गर्ने नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । समृद्धिका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र–२०३०” (भिजन पेपर) तयार गर्ने सन्दर्भमा बुधबार बिराटनगरको होटल एशियाटिकमा आयोजित कार्यक्रममा गोल्छ ...
धरान: निर्माण कार्य शुरु भएको करिब ३ बर्षपछि रेडक्रस चोकदेखि धरान १४ विजयपुर चोकसम्मको सडक तयार भएको छ । धरान उपमहानगरपालिकाले नगर गौरवको आयोजनाकोरुपमा यो सडक करिब ३ बर्षअघि निर्माण शुरु गरेको थियो । यो सडक रेडक्रस भवनदेखि विजयपुर चोकसम्म ८ सय ३० मिटर लम्बाई छ । निर्माण कार्य सकिएर यातायात सु ...
धरान: जावा पेराक मोटरसाइकल नेपालमा लन्च गरिएको छ । देशभरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्स पनि शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार् ...
विराटनगर: भारतबाट तस्करी गरि अवैधरुपमा नेपाल भित्र्याउन लागेको धान प्रहरीले वरामद गरेको छ । मोरङको जहदा गाउँपालिका वडा नं ५ र ६ को बीचमा नेपाल भारत सिमानाको दशगजास्थित डुमरिया चोक नजिकबाट धान वरामद गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार हिजो राती ...
धरान: अनलाइन फुड होम डेलिभरी सेवा दिइरहेको सप अर्डर प्रालिले ३ जना लक्की ड्र कुपन विजेता ग्राहकहरुलाई उपहार प्रदान गरेको छ । सप अर्डरको औपचारिकरुपमा शुरुवात भएको अवसरमा गत फागुन ४ गतेदेखि १५ गतेसम्म अर्डर गर्ने ग्राहकहरुलाई प्रालिले लक्की ड्र कुपन दिएको थियो । सोही अवधिमा विभिन्न सामानहरु अर्डर ...
इटहरी: इटहरी उपमहानगरले उपभोक्ताको हितलाई मध्यनजर गरेर मासु पसलहरुलाई ब्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरुलाई ब्यवस्थित र गुणस्तरीय वनाउन फ्रेस हाउस संचालन कार्यविधि तयार गरिरहेको छ । उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफट तयार भइरहेको वताइन् । पटक पटक अनुगमन गरेर मासु पसललाई ब्यवस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित