आर्थिक

    Showing 441-450 of 926 items.
  • इटहरीको पुरक बजेट पारित

    इटहरी: इटहरी उपमहानगरको आठौ नगरसभाले आर्थिक बर्ष २०७७/७८ को पुरक बजेट पारित गरेको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक आय ब्यय पारित गरेको हो । फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक बजेट सभामा पेश गरेकी थिइन् । सोमबारको वैठकले विनियो ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,326 पटक पढिएको
    • क्लिक धरान
  • भारततर्फ डिजेल तस्करी गर्न लागेको ट्यांकरसहित विराटनगरबाट दुई पक्राउ

    विराटनगर: भारततर्फ तस्करी गर्नको लागि डिजेल लोड गरेको अवस्थामा प्रहरीले विराटनगरबाट २ जनालाई ट्यांकरसहित पक्राउ गरेको छ । प्रहरीले डिजेल लोड गरिरहेको को १ ख ५९१२ नम्बरको ट्रयांकरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको अररिया मिरगञ्जका २६ बर्षीय मेहमद सजाद र २१ बर्षीय इमरोज आलम रहे ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,668 पटक पढिएको
    • क्लिक धरान
  • भारत तस्करी गर्न लागेको लाखौंको मदिरासहित मोरङबाट एक भारतीय पक्राउ

    विराटनगरः प्रहरीले मोरङको जहदा गाउँपालिका १ स्थित एक घरबाट ठुलो परिमाणमा विभिन्न ब्राण्डका मदिरा वरामद गरेको छ । प्रहरीले मध्यराती साढे १ बजे भारततर्फ तस्करी गर्न लागेको मदिरा र सवारीसाधनसहित एक भारतीयलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जहदा १ लंकाटोलका रमेश या ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 2,217 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा विद्युत महशुल र इन्टरनेटमा अनियमितता गर्नेलाई कारबाही भएन, छानबिन प्रतिवेदन पनि गुपचुप राखियो (प्रतिवेदनसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विद्युत महशुल र इन्टनरनेटमा आर्थिक अनियमितता भएको निष्कर्षसहितको छानबिन प्रतिवेदन गुपचुप राखिएको छ । विजुलीको महशुलमा प्रतिष्ठानकै कर्मचारीले हिनामिना गरेको छानबिन समितिको प्रतिवेदन एक बर्षदेखि उपकुलपति कार्यालयमा थन्किएको छ भने इन्टरनेट से ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 3,271 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा कृषि फर्ममा आगलागी: ४ वटा भैसी र २ वटा बाख्राको पाठा जलेर मृत्यु, सञ्चालक पनि गम्भीर घाइते

    धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ इन्द्रेणी टोलमा सञ्चालित बराह कृषि फर्ममा आज बिहानै आगलागी भएको छ ।  आगलागीमा परि ४ वटा गर्भिणी भैसी जलेर मृत्यु भएको छ भने २ वटा बाख्राको पाठा पनि जलेर मृत्यु भएको छ । यस्तै, फर्ममा रहेका अन्य थुप्रै भैसीहरु पनि जलेर घाइते भएको वडा सदस्य टेकबहादुर गौतमले ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 2,408 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मासु बजार डटकम शुरु

    धरान: स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान १७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएका छन् ।युवा अरुण राईले ४ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएका हुन् । मासु बजार डटकमको शुभारम्भ शनिबार धरानका मेयर तिलक राईले गरेका थिए । सञ्चालक राईका अनुसार अहिले खसी, कुखुरा र अ ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,036 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे उद्यमी बन्दै, जडीबुटीजन्य प्रशोधन केन्द्रको शिलान्यास (भिडियोसहित)

    धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले धरानबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुमा निक्कै बर्ष सम्पादकीय नेतृत्व गरे । पछिल्लो समय उनी फाष्ट टाइम्स दैनिकको सम्पादक थिए ।गत बर्ष कोरोना महामारी विश्वव्यापी हुने फैलने क्रममा नेपालमा पनि भित्रियो, र सरकारले चैत ११ गतेदेखि लकडाउन गर् ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 3,103 पटक पढिएको
    • क्लिक धरान
  • धरानको स्मार्ट बसपार्क बनाउन टेण्डर आह्वान

    धरान: धरानमा स्मार्ट बसपार्क बनाउन टेण्डर आह्वान गरिएको छ ।  धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा निर्माण गर्ने भनिएको स्मार्ट बसपार्क बनाउन उपमहानगरपालिकाले टेण्डर आह्वान गरेको हो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीका अनुसार आयोजनामा विवादसमेत समाधान भएको र टेण्डर आ ...

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 6,154 पटक पढिएको
    • क्लिक धरान
  • मोवाइलमा घण्टी बज्दा डाँडा पुग्छन् जेफालेवासी

    विराटनगरः उत्तरी मोरङको जेफाले अब धेरैका लागि नौलो गाउँ रहेन । समुन्दी सतहभन्दा करिव १८ सय मिटरको उचाइमा रहेको यो ठाउँ कुनै समय गुमनाम गाउँ थियो भने अहिले यो प्रख्यात पर्यटकीय गन्तव्य बनेको छ । तर, यहाँ पुग्ने जो कोहिलाई मोवाइलको नेटवर्क नलागेर हैरान बनाउने गरेको छ । केही दिनमात्र पुग्ने पर्यटक ...

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 3,218 पटक पढिएको
    • क्लिक धरान
  • राजश्व छलेर ल्याएको सामान बिक्री गर्ने धरानको ४ वटा पसललाई ७० हजार जरिवाना

    धरान: धरानको ४ वटा पसलमा राजश्व छली गरेको सामान बिक्री गरेको भेटिएको भन्दै वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले जरिवाना तिराएको छ । धरानको सिटी स्टोर, रस्मी स्टोर, एच के स्टोर र सुमित्रा स्टोरलाई जरिवाना तिराएको हो । जरिवाना स्वरुप ती पसलहरुले कुल ७० हजार तिरेका छन् । कार्यालयका अनुस ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 2,829 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित