विराटनगरः नक्कली मोविल र ईनामेल बजारमा बिक्री गरेर कालोबजारी गर्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् ।प्रहरीले विराटनगर ११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई प्रहरीले आज बिहिबार मध्याह्न पौने १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरंगले जानका ...
धरान: धरानको वडा नं २ र ३ को सिमाना रहेको माछाभौडीमा सुन्दर पार्क निर्माण भइरहेको छ । उक्त पार्कमा आज पाँचमुखे रुद्राक्षको प्रतिमा राखिएको छ । मानिसको हत्केलामा राखिएको रुद्राक्ष माछा भौडीमा निर्माण भइरहेको पार्कमा राखिनुको थुप्रै अर्थ छ । हुन त यहाँ माछा वा जलपरीको प्रतिमा राखिनुपर्ने भनेर पनि छलफ ...
धरान: धरान १७ शान्ति टोलस्थित खहरे खोलामा बनेको नवनिर्मित पुलको उद्घाटन भएको छ । मेयर तिलक राईले हिजो (शनिबार) नवनिर्मित पुलको उद्घाटन गरेका हुन् । मेयर राईले भौतिक निर्माणले यो ठाउँको स्वरुप नै परिवर्तन भएको बताए । ‘खोल्साले अलिक अप्ठ्यारो देखिने तर, अहिले यो भौतिक निर्माणले शान्ति टोलको स् ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले आगामी बैशाख मसान्तसम्म खानेपानीको शुल्क तिरेमा बिलम्व शुल्क नलिने घोषणा गरेको छ । बोर्डको अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले खानेपानी संस्थानलाई औपचारिकरुपमा बोर्डमा समायोजन भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । उनका अनुसार ख ...
सुनसरी: इटहरी २ मा निर्माण भएको इपी ल्याण्ड एण्ड वाटर पार्कको सोमबार सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका थिए । केन्द्रीय मन्त्रीले उद्घाटन गरेर औपचारिक सञ्चालनमा आएको यो पार्क अहिले विवादमा आएको छ । उद्घाटन भएको दुई दिनपछि इटहरीकी उपमेयर लक्ष्मी गौतमले निर्माण इ ...
धरान: खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने अभियानको दोस्रो दिन धरानमा थप १२ वटा होटेलहरु अनुगमन गरि स्तरीकरण गरिएको छ । दोस्रो दिन अनुगमन गरिएको दर्जन होटलमा कुनै पनि होटेल अतिउत्तम अर्थात क वर्गमा परेनन् । खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरीका अनुसार सोमबार ३ वटा होटेल उत्तम अर्थात ख वर्गमा ...
धरान: लामो समयदेखि विवादित रहेको खानेपानी संस्थानको धरानस्थित शाखालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको छ । धरान उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएर मर्ज गरेको बिषयमा औपचारिकरुपमा बताएको छैन । केही दिनभित्रै पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने बोर्डले जनाएको छ । संस्था ...
धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धरानका होटलहरुको स्तरीकरण गर्ने उद्दश्यले अनुगमन शुरु गरेको छ । कार्यालयले हिजो आइतबारदेखि धरानका होटलहरुको अनुगमन तथा स्तरीकरण अभियान थालेको हो । पहिलो दिन धरानका ८ वटा होटलहरुको अनुगमन गरिएको थियो । ती होटलहरुमध्ये धरान ८ स्थित होटल गजुर प्यालेस मा ...
धरान: जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिका–८ आमजुङीका स्थानीयहरु यतिवेला आन्दोलनमा उत्रिएका छन् । गाउँमा सञ्चालित क्रसर उद्योगले मापदन्ड बिपरित गाउँ नै जोखिममा पर्ने गरी खदम खोलामा उत्खनन् गरेको भन्दै स्थानियहरु आन्दोलित बनेका हुन् । दुई दिनदेखी उनी ...
धरान: धरान २० विष्णुपादुकास्थित माछामारा डाँडामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको नयाँ कार्यसमिति चयन भएको छ । अधिकांश साविक अनुहार दोहोरिदा केही नयाँ भाञ्जाहरु पनि कार्यसमितिमा थप भएका छन् । आज(शनिबार) धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाले पुर्वक्याप्टेन हरिबहादुर लिम्बु अध्यक्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित