सुनसरी: इटहरीमा ३० करोडको लागतमा वाटर पार्क खुलेको छ । कोरोनाको कारण एक वर्ष पछि धकेलिएको पार्कको शुक्रबारदेखि औपचारिकरुपमा खुल्ला गरिएको पार्कका अध्यक्ष भीम पौडेलले जानकारी दिए । इटहरी २ स्थित एक ६ विगाह क्षेत्रफलमा फैलिएको यो पार्क धेरै सुविधा भएको नेपालको पहिलो मनोरञ्जन पार्क हो । पूर्वी नेपाल र ...
मोरङ: भारतीय रुपैया बोकेर लुकीछिपी नेपाल प्रवेश गरेका एक भारतीय युवा पक्राउ परेका छन् । भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ बर्षीय संजय सिंहलाई प्रहरीले ठुलो परिमाणमा भारतीय रुपैयासहित पक्राउ गरेको हो । हिजो बिहीबार बेलुका पौने ५ बजे बिराटनगर १७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीको टोलीले ...
इटहरी: 'सम्पत्ति देख्दा महादेवको पनि तीन नेत्र' भन्ने नेपाली उखान छ । यो भनाईको तात्पर्य सम्पत्ति भनेपछि सबैलाई लोभ हुन्छ भन्ने हो । सम्पत्तिकै कारण कयौं झगडा भएको छ, आफन्तबीचमै काटमार भएको छ । तर, सबैको हकमा यो उखान काम नलाग्न पनि सक्छ । यसको पछिल्लो उदाहरण इटहरी वडा नं ३ मा एक परिवारले पेश गरेका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान खानेपानी व्यवस्थापन बोर्डबीचमा खानेपानी वितरण तथा व्यवस्थापनबारे छलफल भएको छ । विगत २२ बर्षदेखि खानेपानी संस्थानको धरान शाखाले प्रतिष्ठानको खानेपानीको संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो । अब संस्थान नै बोर्डमा मर्ज हुने भएकोले ...
धरान: धरानमा ब्युटिसियन बन्ने र पार्लरमा सेवा लिन चाहनेहरुका लागि नयाँ ब्युटि क्लिनिक (पार्लर) खुलेको छ । धरान–१० पुतलीलाईनस्थित सिंहबाहिनी भगवती मन्दिरको ब्यबसायीक भवनमा आर्या ब्युटि आर्ट एण्ड एकेडेमी खुलेको हो । एकेडेमीको मंगलबार सरस्वती पुजाको अवसर पारेर धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्ज ...
धरान: धरानमा दुग्धजन्य उत्पादनको विक्री गर्न सत्यम डेरी उद्योगको खुलेको छ । धरान-९ स्थित आचार्य लाईनमा मंगलबार उद्योगको उद्घाटन धरान उपमहानगरपालिका ९ का वडाध्यक्ष रत्न कटुवालले उद्घाटन गरेका थिए । अध्यक्ष कटुवालले स्थानीय उपभोक्तालाई दुग्धजन्य पदार्थहरु गुणस्तरिय र सुलभ दरमा उपलब्ध गराउने विश्वास ...
धरान: सरस्वती पुजाको अवसर पारेर आज धरानका युवाहरुले अनलाइन व्यापार ‘सप अर्डर सञ्चालनमा ल्याएका छन् । धरान–१५ स्थित भानुमार्गमा सञ्चालनमा ल्याइएको सप अर्डरको धरानका नगर प्रमुख तिलक राईले आज एक कार्यक्रमबीच उद्घाटन गरे । रिवन काटेर उदघाटन गरिएको अनलाइन सपमा नगर प्रमुख राईले ल्यापटपबाट राज ...
धरान: धरान ९ स्थित न्यु युना कटिङ्ग सेन्टरले आप्mनो प्रशिक्षार्थी विद्यार्थीहरुलाई सोमवार एक कार्यक्रमको अयोजना गरि प्रमाण पत्र वितरण गरेको छ । सेन्टरले वेसिक र एड्भान्स छ महिने कोर्ष पुरा गरेका धरान, वराहक्षेत्र र तेह्रथुम जिल्लाका १७ जना विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेको हो । उनीहरुलाई का ...
धरानः कपडा सिलाईमा कमिशन प्रथा अन्त्य नभएको भन्दै धरानका सिलाई व्यवसायीहरुले विरोध जुलुस निकालेका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ, प्रदेश १ समन्वय समितिको आह्वानमा सोमबार धरानमा विरोध जुलुस भएको हो । धरान १२ स्थित पब्लिक हाइस्कुलबाट निस्किएको विरोध र्याली भानुचोक लोकतान्त्रिक चौतारीसम्म ...
धरान: बिहिबार धरान १५ स्थित होटल धरान किचनमा ग्राहकहरु बसेर खानपिन गरिरहेका थिए । उनीहरुको रोजाईमा ओल्ड दरबार(ओ.डि.) मदिरा थियो । पछिल्लो समय नेपालमा ओडि मदिराका पारखीहरुले निक्कै रुचाएको ब्राण्डमा पर्छ । रमाइलोसँग खानपिन चलिरहदा अचानक ती ग्राहकहरुको मुड वदलियो । उनीहरु धरान किचनका सञ्चालकलाई बोलाए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित