विराटनगर: विराटनगर विमानस्थल बिस्तार गर्दा विस्थापित हुने पीडितहरुको संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगर विमानस्थलमा पीडितहरुको संघर्ष समितिका संयोजक वेदराज पौडेल लगायतको टोलीले मन्त्री ढकाललाई भेटी ८ बुँदे ज्ञापन पत्र बुझाएको थियो । मन्त्र ...
धरान: धरानको पानवारीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रमा फागुन दोस्रो सातादेखि सहरको फोहोरलाई परीक्षण प्रशोधन गर्न शुरुवात गरिने भएको छ । आज मंगलबार धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला त्रिवपक्षीय छलफलले फागुन १५ गतेदेखि फोहोरको परीक्षण प्रशोधन शुरुवात गर्ने निर्णय गरेको हो । वैकल्पिक उर्जा प् ...
धरान: भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको ५२ लाख भन्दा बढीको समानहरुसहित ट्रक र बस प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबारदेखि आजसम्म चेकिङको क्रममा भन्सार छलेर ल्याउदै गरेको खाद्यान्न, लत्ता कपडा, स्टिलका भाडा वर्तन, सुर्तिजन्य पदार्थ, भैसीको पाडा नियन्त्रण ...
धरान: सरकारले सोमबार ७७ जिल्लाकै भुमी सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको जिल्ला समिति गठन गरेको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका जिल्लामा एक जना अध्यक्ष, एक जना विज्ञ र एक सदस्य गरि ३ जनाको जिल्ला समिति गठन गरेको हो । सोही अनुसार प्रदेश नं १ को पनि १४ जिल्लामा आयो ...
धरान: सुपर खोटाङ भोजपुर यातायात प्रालिको दोस्रो साधारणसभा सम्पन्न भएको छ । प्रालिको आईतबार धरानमा आयोजित साधारणसभामा फुटल सेवाको पनि औपचारिकरुपमा उद्घाटन गरेको छ । अत्याधुनिक सेवा सुविधा भएको १९ सिटे हायस अहिले खोटाङदेखि काठमाडौंसम्म सञ्चालन भइरहेको संस्थाका अध्यक्ष दिवासन राईले बताए । यात्रुको मा ...
धरान: धरानबाट धनकुटाको कन्यापोखरी हुदै मोरङको केराबारीसम्म पुग्ने निर्माणाधिन सडकको मेयर–उपमेयरले साउनेटार पुगेर आज आइतबार निरीक्षण गरेको छ । छुट्टा छुट्टै समयमा निरीक्षणको क्रममा पुगेका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले श्रमदान गरिरहेका स्थानीयको खुलेर प्रशंसा गरेका छन् । धरान ५ ...
विराटनगर: नेपाल भारत दशगजा क्षेत्रबाट अवैधरुपमा ल्याएको माछाको भुरा वरामद गरि नेपाल प्रहरीले नष्ट गरेको छ । हिजो दिउँसो करिब ४ बजेतिर मोरङको जहदा गाउँपालिका ७ डुमरियास्थित नेपाल भारत दशगजा क्षेत्रमा अन्दाजी १५ सय किलो माछाको भुरा लोड गरेको भारतीय नम्बर प्लेटको बलेरो पिकअप फेला परेको प्रहरीले जनाएको ...
धरान: धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुवात भएको छ । धरानको वडा नं.२० मा छनौट भएका रोजगारदातालाई आवश्यक औजार सामग्री हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरिएको हो । वडा नं २० मा १५ जनाले रोजगारी पाएका छन् । वडा नं २० मा ड्रेनको माटो सफा गर्ने योजनामा उनीहरुले काम गर्नेछन् । यो बर्ष धरानमा १ ...
धरानः वहाल करलाई न्यायोचित र प्रभावकारीरुपमा लागु गर्न धरान उपमहानगरपालिकाले कसरत थालेको छ । राजश्व परामर्श समितिको आयोजनामा मंगलबार उपमहानगरपालिकामा छलफलले करको थियो । उक्त छलफलले वहालको दर निर्धारण गर्दा चार वटा वर्गीकरणलाई आधार मान्नुपर्ने निष्कर्ष निकालेको छ । राजश्व तथा सुचना शाखा प्रमुख खगेन् ...
धरान: महंगी नियन्त्रण तथा बजारलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेश १ का विभिन्न स्थानीय तहका उपप्रमुखहरुसहित अन्र्तक्रिया भएको छ । धरान उपमहानगरपालिकाको संयोजनमा आइतबार विभिन्न ५ वटा स्थानीय तहका उपप्रमुखहरुसहित छलफल भएको हो । स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्ष बजार अनुगमन संयोजक हुन्छन् । बजार अ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित