धरान: मिठो परिकार पस्केर धरान किचनलाई ब्राण्डकोरुपमा स्थापित गर्दै आएका व्यवसायी कृष्ण पाठकले थप लगानी गरेर होटल धरान किचन पनि सञ्चालनमा ल्याएका छन् । धरान १५ स्थित दशरथ मार्गमा पाठकले २ करोड लगानीमा होटल धरान किचन सञ्चालनमा ल्याएका हुन् । अतिथिहरु निमन्त्रण गरिए पनि औपचारिक कार्यक्रम आयोजना विना न ...
धरान: धरान उपमहानगरपालिका र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबिच छलफल भएको छ । हिजो शुक्रबार धरानका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीसहित साबिक विष्णुपादुका गाविस (हाल धरान २०), साबिक पांचकन्या हाल वडा नं.(४, ५, ६) र धरान १३, १४ का स्थानीय खानेपानी उपभोक्ता समितिका प्रतिनिधीहरुबीच आयो ...
धरान: खानेपानीको चरम अभाव रहदै आएको धरानमा ७० भन्दा बढी खानेपानी उपभोक्ता समितिहरु छन् । ती उपभोक्ता समितिमार्फत अधिकांश क्षेत्रका नगरबासीहरुले पानी उपभोग गरिरहेका छन् । विगतमा कतिपय उपभोक्ता समितिहरु खानेपानी डिभिजन कार्यालयमा दर्ता थियो । अब भने नयाँ संघीय संरचना अनुसार स्थानीय तहमा दर्ता हुनुपर् ...
धरान: एकीकृत सहरी विकास आयोजनाले समेट्न नसकेका धरानको साविक पाँचकन्या र विष्णुपादुका गाविस क्षेत्रमा पनि खानेपानी तथा ढलको व्यवस्थापन गर्न संघीय सरकारबाट आयोजना छनौट भएको छ । खानेपानी मन्त्रालयबाट धरानको लागि एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना स्वीकृत भएको हो । यो आयोजनाले धरानको वडा नं ४, ५, ...
धरान: एनआइसि एसिया बैंक धरान शाखाको एटिएम मेशिन फुटाएर चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान १२ महेन्द्र पथस्थित एनआइसि एसियाको एटिएम मेशिन आइतबार साँझ करिब ७ बजे फुटाएर चोरी भएको थियो । उक्त घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोर ...
धरान: प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले मुलुकको अर्थतन्त्र विकासको लागि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताएका छन् । धरान ७, शुक्रपथ(पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रको लगानीलाई ...
धरान: महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले धरान १५ मा निःशुल्क ढाका कपडाको झोला बनाउने तालिम शुरु भएको छ । धरान उपमहानगरपालिका १५ नम्बर वडा कार्यालको सहयोगमा हातेमालो उद्यमी महिला समुहले तालिम आयोजना गरेको हो । रेयुकाई भवनमा बिहिबारदेखि शुरु भएको तालिम ३० दिनसम्म हुने आयोजक संस्थाकी अध्यक्ष लिल ...
धरान: खाद्य स्वच्छता कायम गराउने उद्देश्यले धरानका होटल, रेष्टुरेष्ट एवं क्यान्टिन सञ्चालकहरुलाई २ दिने खाद्य स्वच्छता तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवाको आयोजनामा धरानमा २ दिने होट स्टे तथा होटल, रेष्टुरेष्ट, क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता तालिम दिइएक ...
धरान: राजश्व छली गरेको आशंकामा छापा मारेको धरान १२ रामनिवासस्थित हार्डवेर व्यापारी बाबु छोरा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर राखेको छ । गत बिहिबार इटहरीस्थित ग्लोबल इम्पेक्स इन्टरनेशनलमा इटहरीस्थित राजश्व अनुसन्धान इकाई कार्यालयले छापा मारेको थियो । सोही क्रममा राजश्वले गोदाम सिल गरेको थि ...
धरान: कोरोना महामारी र लकडाउनको कारण लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा धरान १५ बगरकोटका व्यवसायीहरु निराश थिए । बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । दैनिक हजारौं पाहुनाहरुलाई आतिथ्यता गर्ने बगरकोटका व्यवसायीहरु लामो समय हात बाँधेर घरभित्रै बस्न बाध्य भए । लकडाउन खुकुलो भएसँगै व्यवसाय प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित