धरान: राजश्व छली गरेको आशंकामा धरान १२, राम निवासस्थित ग्लोबल इम्पेक्स इन्टरनेशनलमा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले छापा मारेको छ । राजश्व कार्यालयले कारोबारको आवश्यक कागजपत्र नभेटिए पछि रामनिवासमा सिल गरेको जनाएको छ । राजश्व अनुसन्धान इकाई कार्यालयका प्रमुख दिपक खड्काले शंकास्पद कारोबार भएक ...
इटहरी: विराटनगर-इटहरी-धरान ६ लेन सडक योजना अन्र्तगत इटहरी क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचनाहरु सात दिनभित्र हटाउने निर्णय भएको छ । आज इटहरी उपमहानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयलाई सार्वजनिक सूचना जारी गरेर ६ लेन सडक सिमाभित्रका संरचना हटाउन अनुरोध पनि ...
धरान: यसपाली गत बर्षभन्दा सुन्तलाको उत्पादनमा ह्रास आएको छ । सुन्तला व्यापारीहरुका अनुसार गत बर्षभन्दा ५० प्रतिशत नै सुन्तला उत्पादनमा ह्रास आएको छ । धरान १३ स्थित कृषि बजारका सुन्तला व्यापारी ज्ञानबहादुर बस्नेतका अनुसार पुर्वक्षेत्रमा सुन्तला उत्पादनमा कमी भएको कारण अहिले पश्चिम र भारतीय सुन्तला ब ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानको ठुला योजनाहरु पाइपलाइनमा रहेको बताएका छन् । खहरे करिडोरको शिलान्यास कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै मेयर राईले ती योजनाहरुलाई प्रदेश सरकार र संघीय सरकारको सहयोग, मार्गनिर्देशनमा चरणबद्धरुपमा कार्यान्वयन गर्ने पनि बताए । ‘थुप्रै योजनाहरु नि ...
धरान: धरानको नगर गौरवको आयोजनामा छनौट भएको खहरे करिडोरको आज शिलान्यास भएको छ । प्रदेशसभा १ का सभामुख प्रदिपकुमार भण्डारीले धरान १६ स्थित खहरेमा तीन वटा वडाको आयोजना संयुक्तरुपमा शिलान्यास गरेका छन् । खहरे करिडोर धरानको वडा नं १६, १९ र ८ मा निर्माण हुदैछ । यसको लागि एउटै प्याकेजमा ठेक्का लागेर सम्झौ ...
धरानः सुनचाँदी व्यवसायी संघ सुनसरीको अध्यक्षमा धरानका व्यवसायी राजेश अग्रवाल चयन भएका छन् । सोमबार धरानमा सम्पन्न भएको अधिवेशनबाट अग्रवालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अध्यक्षमा निवार्चित अग्रवाल सुनसरी उद्योग वाणिज्य संघका महासचिव पनि हुन् । यसैगरि, संघको उपाध्यक्षमा ...
धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान खानेपानी आयोजना असफल भइसकेको दाबी गर्दै खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न माग गरेको छ । संघर्ष समितिले आज संस्थान परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजनालाई नै संस्थानको जिम्मा दिएर पानी आपूर्ति र वितरण सहज बनाउन नयाँ प्रस्ताव एवं ...
धरान: नगर गौरवको आयोजनामा छनौट भएको धरान ११ स्थित चतरा मार्गको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार उक्त सडक तथा ढल निर्माण कार्यको शिलान्यास गरेका हुन् । स्वास्तिका चोकदेखि मंगलबारेसम्म १२४० मिटरको यो सडक तथा ढल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । यो ...
धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयले हस्तान्तरणको मिति तोके पछि मात्र बिल काउन्टर तथा आर्थिक कारोबार बन्द हुने पत्र पठाएपछि आज शुक्रबार धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक बसेको छ । बोर्डले संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणबारे महत्वपुर्ण निर्णयहरु गरेपनि सार्वजनिक गरिएको छै ...
विराटनगर: प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित