धरान: प्रदेश १ सरकारसँगको साझेदारीमा धरान १३ स्थित कृषि उपज बजारमा निर्माण भएको कोल्डरुम (चिस्यान घर) सञ्चालनमा आएको छ । बजारले परीक्षणको रुपमा कोल्ड रुममा १० टन स्याउ राखेको जनाएको छ । कोल्ड रुममा ६ देखि ८ महिनासम्म स्याउ राख्न सकिनेछ । कोल्ड रुपमा क्रमशः अन्य तरकारी एवं फलफुलहरु पनि राखिने बजारस् ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाअन्तर्गत निर्माण हुने भनिएको स्मार्ट बसपार्कको डिपिआर सशोधन भएको छ । प्रदेश सरकारले परामर्शदातामार्फत तयार गरेको डिपिआर अनुसार लागत स्टिमेट ठुलो बजेटको भएपछि उपमहानगरपालिकाले डिजाइन संशोधन गरेको हो । उपमहानगरपालिकाले उपलब्ध स्रोतसाधनमा केन्द्रीत भ ...
धरान: प्रहरीले विराटनगरबाट भन्सार छलेर तस्करी गरि ल्याएको ३३ लाख भन्दा बढीको लत्ताकपडा वरामद गरेको छ । आज दिउँसो करिब १ बजे विराटनगर महानगरपालिका ७ जलजला चोक नजिकबाट अवैधरुपमा गोदाममा भण्डरण गरिराखेको तस्करीको कपडा वरादम गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले तरुण कुमार साह(रौनियार)को गोद ...
सुनसरी: इटहरीमा रहेको नेपालकै पहिलो बदाम ड्रिंक उद्योग रिलायबल फुड एण्ड बेभरेजले थप दुई ब्राण्ड बजारमा ल्याएको छ । उद्योगले उद्योगले आर एफबी र माउन्ट फ्रेस नामक ब्राण्ड सार्वजनिक गरेको हो । दुवै बदाम ड्रिंकको फरक स्वाद ग्राहकहरुले चाख्न पाउने कम्पनिका अध्यक्ष अशोक शाहले जानकारी दिए । कम्पनीले यसअघि ...
धरान ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार आफ्नै भवन उद्घाटन भएको छ । धरान ९ आचार्य लाइनस्थित भवनको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । भवनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धरान शाखाका संयोजक तथा जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेशकुमार इवारमले गरेका थिए । ...
धरान: धरान वडा नं ६ पानवारीस्थित निसान वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सहकारीका अनुसार लकर फुटाएर १५ लाख ९८ हजार चोरी भएको छ । आज बिहान करिब २ बजेको समयमा चोरी भएको देखिएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार ग्रिल फोडेर झ्यालबाट चोर ...
विराटनगर: नेपालबाट भारततर्फ अवैधरुपमा गाई गोरु तस्करी हुने गरेको छ । प्रहरीले आज ४७ वटा गाई गोरु पक्राउ गरेपनि तस्करी भइरहेको पुष्टि गरेको हो । प्रहरीले भेटनरी क्वारेन्टाइनको सिफारिश नभएको ४७ वटा गाई गोरु पक्राउ गरेको जनाएको छ । मोरङको धनपालथान गाउँपालिका १ गडेरीया चोकमा नेपालबाट भारततर्फ भन्सार छल ...
विराटनगर: सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्गको काम करिब ४८ प्रतिशत सम्पन्न भएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजनाबारे चासो व्यक्त गरेपछि आयोजनाले कामको बारेमा जानकारी गराएको हो । आयोजना प्रमुख दीपेन्द्र पाण्डेले ३ सय ४३ किलोमिटर हुलाकी राजमार्ग ...
धरान: आफ्नो ३५ बर्षको अलग्गै पहिचान भएको साविक विष्णुपादुका गाविस २०७० सालमा धरानमा गाभिएर उपमहानगरपालिका बन्यो । शुरुमा ४ वटा वडामा विभाजन भएपनि साविक विष्णुपादुका अहिले २० नम्बर वडा बनेको छ । उपमहानगरपालिकाबासीको हैसियत बनाएपनि विष्णुपादुकाबासीहरुले परिवर्तन तथा विकासको अनुभूति खासै गर्न पाएका थि ...
धरान: बराह बचत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा बराह सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको हो । बराह सहकारीले आर्थिक बर्ष ०७६÷०७७ खुद मुनाफा २ करोड ४८ लाख ७९ हजार ५ सय २ रुपैया कमाएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित