धरान: लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को प्रथम पुरस्कारबाट मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गर ...
धरान: यसबर्ष अधिकमास परेको कारण तिहार झण्डै एक महिना पछि सर्यो । यसको असर फूलको बजारमा पनि परेको छ । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । साँझ एवं राती घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । आजको दिन घरलाई फूलले सिंँगार्ने चलन छ । त्यसैले आज फूलको व्यापार अत्यधिक हुने गरेको छ । आज ...
धरान: नेपाल सरकारले २२० केभी कोशी कोेरिडोर प्रसारण लाइन अन्तर्गत धरानमा १३२ केभी क्षमताको सब स्टेशन बनाउने निर्णय गरेको छ । गौरवको आयोजना रहेको कोशी कोरिडोर आयोजनाले प्रस्ताव गरेअनुसार धरानमा सब स्टेशन बनाउने निर्णय सरकारले गरेको छ । मन्त्रीपरिषदको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै आ ...
धरान: कार्यपालिका बैठकले गरेको निर्णय अनुसार खानेपानी संस्थानको शाखा र धरान खानेपानी व्यवस्थापन बोर्डलाई मर्ज गर्ने मिति आज गुज्रदै गर्दा उक्त निर्णयको विरोध पनि जारी छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णयविरुद्ध दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले आज पनि विरोध प्रर्दशन गरेको छ ...
धरान: भन्सार छलेर अवैधरुपमा ल्याएको कपडा र लेडिज चुरासहित विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर १६ दरैयाका २५ बर्षीय राहुल रायलाई अवैध समानहरुसहित पक्राउ गरेको हो । उनले जोगवनीबाट भन्सार छलेर कपडा तथा लेडिज चुरा ल्याएको सुचना प्रहरीले पाएको थियो । सोही आध ...
धरान: भायानेट कम्युनिकेशन प्रालिले धरानमा पनि आफ्नो सेवा विस्तार गरेको छ । धरान १० स्थित सैनिक चौकमा आज प्रालिको २४ औं शाखाको उद्घाटन भएको छ । धरानका मेयर तिलक राईले रिबन काटेर प्रालिको शाखा उद्घाटन गरेका थिए । प्रमुख अतिथिसमेत रहेका मेयर राईले गुणस्तरीय सेवातर्फ ध्यान दिन प्रालिलाई आग्रह गरे । नीज ...
धरान: गौरवको आयोजना २२० के.भी.प्रशारण लाइन निर्माणको क्रममा धरान क्षेत्रमा पुनः मुआब्जा विवाद सृर्जना भएको छ। धरानको वडा नं २० मा पर्ने २ वटा टावरले ओगटेको जग्गाको मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउदै स्थानीय संघर्ष समितिले प्रशारण लाइनको काम रोक्ने निर्णय गरेको छ । संघर्ष समितिको बैठकले मुआब्जा नि ...
धरान: लकडाउन खुले पनि कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै बेलुकी ८ बजेसम्म मात्र धरानको व्यापार व्यवसायहरु सञ्चालन गर्ने छुट प्रशासनले दिएको छ । प्रशासनको यो निर्णयले होटल तथा रेष्टुरेष्ट व्यवसाय मारमा परेको भन्दै व्यवसायीहरुले समय बढाउन माग गरेका छन् । होटल एशोसिएशन अफ धरानले आज बुधबार स्थानीय स ...
धरान: धरान १३ स्थित कृषि थोक बजार यो बर्ष पनि देशभरिका थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । धरानको कृषि बजारले योसँगै सातौं पटक प्रथम पुरस्कार हात पाएको हो । यसअघि पनि २०६१, २०६३, २०६८, २०७२, २०७५ र २०७६ सालमा पनि धरानको कृषि थोक बजारले प्रथम पुरस्कार पाएको थियो । प्रत्येक बर्ष संघीय कृषि ...
मोरङ: भन्सार छलेर ल्याएको करिव ६ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । हिजो विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरुको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेर भन्सार कार्यालयमा बुझाएको हो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित