आर्थिक

    Showing 551-560 of 926 items.
  • इटहरीमा अस्पतालको बोर्ड राखेर गैरकानुनीरुपमा चलेको पोलिक्लिनिकमा तालाबन्दी

    सुनसरी: इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ । आज बजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको वोर्ड राखेर संचालन गरेको पोलिक्लिनिकमा तालाबन्दी गरेको हो । उपभोक्ता हित संरक्षण समिति संयोजकसमेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा को ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • सुम्निमा सहकारीले सेभिङ खाताबाट सेयर सदस्यलाई लाभांश दिने

    धरान: धरान १५ मा रहेको सुम्निमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभाङ्श जेनेरल सेभिङ खाताबाट प्रदान गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को‌रोना भाईरसको महामारी हामीमाझ अझैसम्म रहिरहेकोले साधारणसभा गर्न नसकिएको पनि अध्यक्ष सोनाहाङ राईले जानकारी दिए । उनले ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 1,919 पटक पढिएको
    • क्लिक धरान
  • भन्सार छलेर ल्याएको कुर्ता सुरुवालसहित टेम्पो पक्राउ

    धरान: भारतीय बजारबाट भन्सार छलेर ल्याएको कुर्ता सुरुवालसहित एक टेम्पो पक्राउ परेको छ । ईनरुवा नगरपालिका वडा नं. ५ बलाह चोकस्थित इनरुवा दुहवी सडकखण्डमा प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोमा भत्सार छलेको कुर्ता सुरुवाल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को २ प ५९६९ नं. को टेम्पुमा प्ल ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 2,397 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा बजार अनुगमन तीब्र: मापदण्ड पुरा गर्न अटेर गर्ने मासु पसलमा ताला

    सुनसरी: इटहरीमा न्युनतम मापदण्ड पनि पुरा नगरि सञ्चालनमा आएको ४ वटा मासु पसलमा ताला लगाइएको छ । इटहरीमा बजार अनुगमनको क्रममा आज मापदण्ड पुरा नभएको मासु पसललाई ताला लगाएको हो । उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक एवं उपमेयर लक्ष्मी गौतम नेतृत्वमा आज बिहान बजार अनुगमन भएको थियो । विपी चोक ज ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,212 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको खनार क्षेत्रमा बजार अनुगमन, एउटा पसल सिल

    सुनसरी: इटहरी उपमहानगरले खनार बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका समाग्री बेच्न राखेको पाइएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा अनुगमन गरिएको हो । खनार बजारको ८ वटा किराना पसलको अनुगमनको क्रममा एउटा पसलमा शिल गरिएको छ । चार वटा किराना पसल ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,802 पटक पढिएको
    • क्लिक धरान
  • कोशी टप्पुको खेर जाने सिमसार घाँसबाट पैसा कमाउँदै स्थानीय महिला

    सुनसरीः कोशी टप्पुु बन्यजन्तुु आरक्षणको आसपासको सिमसार क्षेत्रमा हुने पटेर र जलकुम्भि धेरैलाई काम नलाग्ने वस्तुु लाग्थ्यो । तर अहिले त्यति काम नलाग्ने सिमसार झार धेरैलाई मनग्ये पैसा कमाउने माध्यम भएको छ । उमेरले ७२ टेकेकी कोशी गाउँपालिका ३ की सन्झादेवी सरदारले, घरको आवश्यकता अनुसार गुन्द्री र पिर् ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 2,662 पटक पढिएको
    • क्लिक धरान
  • चाडपर्व नजिकिए पछि इटहरीमा बजार अनुगमन

    सुनसरी: चाडपर्व नजिकिदै गएपछि इटहरीमा बजार अनुगमन शुरु भएको छ । आज इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरी बजारमा अनुगमन भएको हो । समितिले हटिया लाइनमा सडकको दुवैतर्फ सडकक्षेत्र मिचेर राखिएका समाग्री हटाउन लगाएको छ । आज पहिलो दिन भएकोले सचेत गरा ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,513 पटक पढिएको
    • क्लिक धरान
  • लोकप्रिय हुदै नेपाली उत्पादन बदाम ड्रिंक्स, दुध र बदाम खानुको फाइदा यस्ता छन्

    सुनसरी: पछिल्लो समय नेपालमा बदाम र दुध मिसाएर बनाइएको बदाम ड्रिंक्स लोकप्रिय हुँदैछ । बदाम र दुध पौष्टिक खाद्य मानिन्छ । नेपालीहरुले अक्सर खाने यी खाद्यान्न स्वास्थ्यका दृष्टिले समेत फाइदाजनक छन् । बदाम ड्रिंक्समा बदाम र दुध दुवै मिसाइएको छ । त्यसैले यी दुवै पौष्टिक खाद्यको फाइदा एकैपटक दिलाउने गरे ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 2,000 पटक पढिएको
    • क्लिक धरान
  • किविबाट किसानको आम्दानी बढाउन सघाउँदै चौविसे गाउँपालिका

    धरानः धनकुुटाको चाैविसे गाउँपालिकाले किविलाई मुुख्य नगदे वालिकाको रुपमा विकास गर्ने योजना थालेको छ । उच्च पहाडी भेगमा हुने किवीले राम्रो आम्दानी दिन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन् भने स्थानीय सरकारले किसानको दीगो आर्थिक स्रोत हुने बुुझेरै विरुवा र प्राविधिक ज्ञान दिन थालेको छ । गाउँपालिकाका अ ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,410 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको उपकुलपतिका सल्लाहकार दिलिप भट्टराई एकपछि अर्को विवादमा, खाली बिल लगेर चौगुणा बढी पेश गरेको आरोप

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सल्लाहकारसमेत रहेका स्वकिय सचिव दिलिप भट्टराई आर्थिक विवादमा मुछिएका छन् । उपकुलपतिका प्रशासनिक सल्लाहकार र स्वकिय सचिवमा नियुक्ती पाएपनि प्रतिष्ठानको हरेक कार्यमा उनको हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ । उप ...

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 4,635 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित