धरान: लकडाउनको अवधिमा उपभोक्ताहरुलाई जरिवाना लिएको र छुट नदिएको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । तरुण दलले आज प्राधिकरणको धरान वितरण केन्द्र प्रमुख प्रताप वराललाई भेट गर्दै ध्यानाकर्षण गराएको हो । तरुण दलका नगर अध्यक्ष हिम ...
धरान: धरानमा आज मासु पसलहरुको अनुगमन गरिएको छ । आजदेखि लागु हुने गरि मासुको नयाँ मुल्य निर्धारण गरिए पछि मासु पसलहरुको अनुगमन गरिएको हो । मुल्य समायोजन कार्यान्वयन भए नभएकोबारे अनुगमन गरिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘आजदेखि लागु हुने गरि धरानमा मास ...
धरान: धरानमा मासुको नयाँ मुल्य निर्धारण गरिएको छ । मासु व्यवसायी, डिलर र उपमहानगरपालिकाको प्रतिनिधि सम्मिलित मुल्य निर्धारण समितिले मासुको नयाँ मुल्य निर्धारण गरेको हो । आइतबारदेखि लागु हुने गरि समितिले धरानमा बोइलर कुखुराको मासु प्रतिकिलो २८० रुपैया कायम हुने निर्णय गरेको छ भने सुँगुरको मासु प्रति ...
धरान: धरानका होटल व्यवसायीहरुले आउदो असोज १ देखी होटल व्यवसाय पुर्णरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइदिन सरकार र प्रशासनसँग माग गरेका छन् । लकडाउनका कारण लामो समयदेखि ठप्प बनेको होटल व्यावसाय असोज १ गतेदेखि सञ्चालन गर्न होटल एशोसिएसन अफ धरानले सम्बन्धीत निकायहरुमा पहल थालेको हो । एशोसिएसनले विहीबार ...
विराटनगर: प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशसन लगायतलाई आवश्यक रकम पठाएको हो । ...
धरान: सुनसरीमा आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने भएको छ । यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजारत तथा पसल खोल्न दिने निर्णय गरेको हो । उद्योगी, व्यवसायीहरुको माग अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स ...
धरान: पुर्वपश्चिम रेल्वे लाइन अन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको एक सय ६ किलोमिटर खण्डको रेलमार्ग निर्माणको टेण्डर आह्वान रद्द गरिएको छ । रेलमार्ग निर्माणको ठेक्का मिलेमतोमा आह्वान गरिएपछि विवादमा परेको थियो । रेल्वे विभागले गत असारमा इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्याकबेड बनाउन टेण् ...
इटहरीः इटहरीका होटल व्यवसायीले अन्तिम पटक भन्दै सरकार गुहारेका छन् । इटहरी उपमहानगरपालका, प्रहरी प्रशासन र सुनसरी जिल्ला प्रशासन कार्यालय इनरुवामा पुगेर व्यवसायीहरुले बन्द होटल व्यवसायीको सहज सँचालनका लागि माग राखेका छन् । इटहरी होटल व्यवसायी सँघका अध्यक्ष जीवन पराजुलीले ६ महिनाभन्दा बढि बन्द भएका ...
धरान: जिल्ला प्रशासन कार्यालयले हिजो सुनसरी जिल्ला भरि बिहान १० बजेसम्म मात्र पसलहरु खोल्न दिने निर्णय गरेको थियो । आज धरानको सुरक्षा समिति बैठकले भने बिहान १० बजेपछि पनि बजार खोल्ने समय खुकुलो बनाउन सुझाव दिने निर्णय गरेको छ । बैठकमा सहभागी सुनसरी उद्योग वाणिज्य संघ प्रतिनिधिहरुले भने स्वास्थ्य सु ...
धरान: सुनसरी जिल्ला भरि केही समयको लागि निषेधित क्षेत्रलाई खुकुलो गर्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार स्वास्थ्य प्राटोकल पालना गर्दै पसलहरु ज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित