विराटनगरः मोरङका किसानले सिजन सकिदासमेत धानमा लगाउने मल नपाइएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न सहकारीमार्फत वितरण भइरहेको युरिया मल अहिले हाहाकार भएको छ । सरकार पक्षले मलको सहि वितरण गरिरहेको दाबी गरेपनि किसान भने सहकारी पुगेर रित्तै फर्किन बाध्य भएका छन् विराटनगर इक्राइका किसान वा ...
झापा: भन्सार छली गरेर ल्याएको ओरियन्स कम्पनीको औषधीसहित प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छलेर ल्याएको औषधी प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा आएका ६ जना व्यक्तिलाई ईलाका प्रहरी कार्य ...
धरान: धरानमा बोइलर जिउँदो कुखुरा र मासुको मुल्य निर्धारण गरिएको छ । आज सभागृहमा उपमहानगरपालि, कृषक, डिलर, मासु व्यवसायीसहितको बैठकले मासुको मुल्य निर्धारण गरेको हो । बैठकले जिउदो कुखुराको मुल्य प्रतिकिलो २२० रुपैया निर्धारण गरेको छ भने मासुको खुद्रा मुल्या ३२० रुपैया कायम गरेको अनुगमन अधिकृत वेदप्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ बाहिरको एक मेडिकलले औषधीको बिलमा बढाएर ठगी गरेको बिषयमा छानबिन समिति गठन गरिएको छ । औषधी व्यवसायी संघ ईकाई समिति धरानले आज ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । ठगी भएको घटनाको बिषयमा छानबिनको निवेदन परेपछि ईकाई समितिको बैठक बसेर समिति गठन गरि ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले सुरक्षा निकाय र धरान उपमहानगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । संघले शनिबार आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर धरान उपमहानगरपालिका र सुरक्षा निकायहरुलाई फेस शिल्ड, मास्क, सेनिटाइजर र गाडीमा सेनिटाइज गर्ने उपकरण प्रदान गरेको हो । संघको हलमा आयो ...
विराटनगरः प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमित बस्ने होटल आइसोलेसन संचालनमा ल्याइएको छ । विराटनगरको एसियाटिक होटलले प्रदेश र स्थानीय सरकारको सहयोगमा आइसोलेसन शुरु गरेको छ । यसअघि प्रदेश १ सरकारले होटल आइसोलसनलाई अनुुमती दिएको थियो । अनुुमती पश्चात प्रदेश सरकारसँग सरकारको मापदण्ड अनुसार होटल आइसोले ...
विराटनगरः कोरोना हट स्पट बनेको विराटनगरमा परीक्षणको दायरा बढाउने गरि थप एक थान पिसिआर मेसिनको व्यवस्थापन भएको छ । २८ लाख मुल्य बराबरको उक्त मेसिन आज विराटनगर महानगर प्रांगढमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योगी व्यवसायी र नागरिक समाजको उपस्थितिमा हस्त ...
धरान: टमाटरसहितको अन्य हरियो तरकारीमा धेरै विचौलिया भएको कारण मुल्य अत्यधिक वृद्धि भएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले विचौलिया हटाएर उपभोक्तालाई राहत दिन पहल थालेको छ । विचौलिया अन्त्य गर्नको लागि तरकारी उत्पादन क्षेत्रको स्थानीय तहहरुमा सिधै सम्पर्क तथा सम्बन्ध बढाएर तरकारी धरान आयात गर् ...
धरान: टमाटरको भाउ अहिलेसम्मकै अत्यधिक महंगो भएपछि अनुगमन शुरु हुदा आज भने थोक (होलसेल) मुल्य केही घटेको छ । धरान १३ स्थित थोक कृषि बजारका अनुसार आज बिहान टमाटर ९५ देखि १०० रुपैयामा कारोबार भएको छ । सोही अनुसार कृषि बजारले टमाटरको खुद्रा मुल्य १२० रुपैया तोकेको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानक ...
धरान: कोभिड १९ संक्रमण्को कारण लकडाउनले गर्दा आम मानिसहरुले रोजगारी गुमाएका छन्, जसले गर्दा उनीहरुको आम्दानी पनि छैन । यस्तो बेला सरकारले जनतालाई राहत दिनुपर्ने हो । तर, संघीय सरकारले पहिलो पटक लकडाउन गर्दा राहत पाए पनि अहिले स्थानीय तहहरु आफैले लकडाउन गर्दा भने राहत वितरण गरेका छैनन् । अहिले दोस्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित