धरान: स्वदेश तथा विदेशमा पनि व्यवसाय विस्तार गर्न सफल बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालि स्थापनाको २६ औं बर्षमा प्रवेश गरेको छ । बराहले गत बर्ष २५ औं बार्षिकोत्सव एवं रजत जयन्ती भव्यरुपमा मनाएको थियो । यसपाली भने कोभिड १९ को कहरले गर्दा बार्षिकोत्सव विगतमा जस्तो बराहले विविध कार्यक्रम गरि मनाउन पाएन ...
मोरङः मोरङ जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को एउटा गज्जबको नमुना देखिएको छ । लेटाङ नगरपालिकालाई धनकुटाको ६ नम्वर बुधवारेसँग जोड्ने सडक कालोपत्रे भएको १ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो । पूर्वपश्चिम राजमार्गसँग धनकुटालाई जोड्ने छोटो बाटो ...
धरान: धरान १३ स्थित कृषि बजार आजदेखि बिहान ८ बजेसम्म सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाले तरकारी, खाद्यान्न र दुधलगात अत्यावश्यक वस्तुको बिक्री बिहान ८ बजेसम्म खुला गर्ने निर्णय गरे पछि आजदेखि कृषि बजार पनि सञ्चालनमा आएको हो । कृषि बजारमा बिहान ४ बजेदेखि ८ बजेसम्म हरियो तरकारी तथा फलफूल थोक(होल ...
धरान: धरान १३ स्थित कृषि बजार बुधबार बिहानदेखि ४ घण्टा खुल्ने भएको छ । धरान उपमहानगरपालिकाले लकडाउन एक साताको लागि थप गर्दै खाद्यान्न, तरकारी र दुधको बिक्रीवितरण बिहान ८ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै कृषि बजार पनि सञ्चालनमा आउने भएको हो । कृषि बजार बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र खुल्नेछ । यो स ...
धरान: धरानमा भदौ १० गतेसम्म लकडाउन थप गर्ने निर्णय भएको छ । आज बिहान बसेको कार्यपालिका बैठकले लकडाउन १० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको हो । बैठकले बिहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने पनि निर्णय गरेको वडा नं ९ का ...
धरान: लकडाउनको समय थप गर्ने र मोडालिटीबारे छलफल गर्न धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । लकडाउनको समय भोली मध्यराती १२ बजे सकिने भएकोले आज कार्यपालिका बैठक बसेर थप निर्णय गर्न लागेको हो । यो बैठकले लकडाउनको समय थप गर्ने साथै मोडालिटी कस्तो अपनाउने भन्नेबारेमा महत्वपुर्ण निर्णय गर्ने ...
विराटनगरः विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना संक्रमित पुष्टि भएकाे छ । भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए । संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरू ...
धरान: सुनसरी जिल्लामा एक साताको लागि निषेक्षित क्षेत्रको समय थप गरिएको छ । आज डिसिसिएमसि बैठक बसेर भदौ ७ गतेसम्म सुनसरी जिल्लालाई निषेक्षित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार छिमेकी जिल्लाहरु र छिमेकी देश भारतमा पनि कोरोना संक्रमण बढ्दो रहे ...
धरान: धरान उमपहानगरपालिकाले घोषणा गरेको कडा लकडाउनको कारण छिमेकी नगर, जिल्लाबाट दुध आयात गर्न पनि नपाउदा धरानमा दुधको हाहाकार मच्चिएको छ । उपमहानगरपालिकाले साउन २२ देखि २८ गतेसम्म धरानभित्रै पनि उत्पादन भएको दुध र तरकारी बजारमा बिक्रीवितरणमा बन्देज लगाएको थियो भने भदौ ३ गतेसम्म लकडाउनको म्याद थप गर ...
धरान: कोरोना संक्रमण समुदायमा नै फैलिएको आशंकामा धरान सरकारले साउन २२ गतेदेखि लकडाउन गरेको छ । यो लकडाउनलाई कडा गर्दै धरानबाहिरबाट दुध, तरकारीसमेत ल्याउन दिइएको छैन । तर, स्थानीय तह (धरान) सरकारलाई पनि चुनौती दिदै धरान १३ कृषि बजारस्थित भारतीय मुलका व्यापारी शिवचन्द्र चौधरीले भारतबाट नै तरकारी आयात ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित