धरान: कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धरानमा खाद्यान्न र औषधी पसलबाहेक अन्य पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले यस्तो निर्णय गरेको हो । खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने ...
विराटनगर : घातक लागुऔषधसहित माेरङबाट प्रहरीले एक व्यक्तीलाइ पक्राउ गरेकाे छ । एन्फाटामाईन (आईस) लागुऔषध एक प्रकारकाे रसाइन भएकाे र यसकाे नेपाली मुल्य प्रति किलाे ३ कराेड रहेकाे प्रहरीकाे भनाइ छ । प्रदेश १ प्रहरी कार्यालयका एसपी दीपक पाेख्रेलका अनुसार पक्राउ पर्ने व्यक्ती माेरङकाे सुन्दर ...
धरान: धरान ३, चन्द्रपुर बजारस्थित पालिका तरकारी बजारका आगलागी पीडितहरुलाई प्रदेश १ का सभामुख, उपसभामुख र सांसदले भेट गरेका छन् । आज(मंगलबार) दिउँसो सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल र सांसद उमिता वराइलीले आगलागी भएको बजारको स्थलगत अवलोकन गर्दै पीडितहरुसँग भेट गरेका हुन् । भेटको क् ...
धरान: आज बिहानै धरान ३ चन्द्रपुरस्थित पालिका तरकारी बजारमा आगलागी भयो । आगोले ११ पसल जले । ती पसलहरु सामान्य आर्थिक अवस्थाका परिवारले चलाउदै आएका थिए । लामो लकडाउन पछि बजारमा विस्तारै चहलपहल बढ्दै थियो, त्यसैले उनीहरुले लगानी थपेर सामान ल्याएका थिए । ती सबै जलेर नष्ट भए । उनीहरुले क्षतिपूर्तिको माग ...
सप्तरी: प्रहरीले सप्तरीको राजविराज नगरपालिका ६ स्थित न्यु सगरमाथा एग्रोभेट सेन्टरबाट अवैध खाद्य मल पक्राउ गरेको छ । स्थानीय सुर्य नारायण यादवको घरमा रहेको सेन्टरमा श्रोत नखुलेको अवैध भारतीय युरिया मल राखेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेर वरामद गरेको हो । यादवको घरमा रहेको ...
धरान: धरान–३, चिनिया चोकस्थित पालिका बजारमा आज बिहानै आगलागी भएको छ । आगलागीमा परेर ११ वटा पसल जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार एक पसलमा विद्युत सट भएपछि आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परेर ५२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान ...
सुनसरीः सर्पको टोकइबाट बच्न आवश्यक पर्ने एन्टि स्नेक भनेको नेपालमा पहिलो पटक उत्पादन हुने भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ मा उत्पादनको सम्पुर्ण कानुनी अनुमती लिइसकेको एन्टि स्नेक भेनम सेरम रिसर्च एण्ड मेनुफ्याक्चरिङ प्रालिले कानुनी जटिलताको पाटो सकिएको हुँदा अब उत्पादनलाई जोड दिन काम तीव् ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिएका छन् । उनले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरंग ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन सकेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् । उनले विराट ...
धरान: न कुनै औपचारिक समारोह, न आसन ग्रहण वा लामो भाषण । न अतिथिलाई फुलमाला लगाइयो, न त रिबन नै काटियो । शनिबार धरानको वडा नं २० र ११ जोड्ने महत्वपुर्ण सर्दु खोलाको पुल तामझामविना सञ्चालनमा आयो । वडा ११ र २० का अध्यक्षद्धयले थोरै मन्तव्य व्यक्त गरे । अनि, धुपवत्ति बालेर धरान २० विष्णुपादुकापटिबाट हि ...
धरान: धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भइसकेको पुललाई आज(शनिबार) सामान्य कार्यक्रम गरेर सञ्चालनमा ल्याइएको हो । पुल निर्माण सम्पन्न भइसके पनि उद्घाटन गर्न अझै समय लाग्ने भएको तर विष्णुपादुकाबासीहरुले बर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित