धरानः उदयपुरकाे बेलका नगपालिकाकी उप मेयर राजकुमारी चाैधरीले नगरमा आर्थिक अनियमितता भएकाे भन्दै सामाजिक सँजालमा राजिनामा दिने हल्ला व्यापाक बनाएपछि त्यहाँका राजनीतिक दलहरूले छानविनकाे माग राखेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा नेपाल र नेपाल कम्यूनिष्ट पार्टीले उपप्रमुखकाे विषयमा ...
सुनसरीः सुनसरीको इटहरीमा कपाल काट्ने व्यवसायमा संलग्न व्यवसायीहरुले काम गर्न पाउँ भन्दै आन्दोलन थालेका छन् । सरकारले जारी गरेको निर्देशीका बमोजिम सुरक्षाका उपाय अपनाएर कपाल काट्न पाउनुपर्ने र सरकारले उचित सुरक्षाकोव्यवस्थासहित ५० लाखको विमा गरिदिनुुपर्ने व्यवसायीको माग छ । इटहरीको जनता स्कुलमा भेला ...
विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...
धरानः मुलुकमा लकडाउन छ । धेरै मान्छेलाई चलमलाउन समस्या छ । तर, दुहवीका कृष्ण तिम्सिनालाई भने कुनै पनि बहानाले छुँदैन । उनी गाउँगाउँ किसानको माग पुरा गर्न लागि पर्छन् । किसानको खेतवारीमा माग अनुसार, माटो र मौसम सुहाउँदो फलफूलका विरुवा पुर्याउँछन् । किसानसँग हरियो कृषि सपनाका कुरा गर्छन् । ८ वर्ष अघि ...
धरान : धरान १३ स्थित स्वस्तिकामार्ग कालोपत्रे सडकको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीद्वारा उद्घाटन भएको छ । आर्थिक बर्ष २०७६/७७को वडागत बजेटबाट ६० प्रतिशत (३० लाख) र जनसभागिताको ४० प्रतिशत(१९ लाख ६६ हजार ९३३) लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन भएको हो । सभामुख भण्डारीले ...
धरान: विभिन्न महत्वपुर्ण योजनाहरुको बारेमा धरानका मेयर, उपमेयरसहितको टोली काठमाण्डौंमा छन् । उनीहरुले विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीलाई भेट गरिरहेका छन् । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहितको टोली दुई दिन अघि काठमाण्डौं गएका हुन् । मेयर र उपमेयर दुवै काठम ...
धरान: नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा धरानका व्यवसायी अशोक ताम्राकारले उम्मेदवारी दिने भएका छन् । उनलाई सुनसरी उद्योग वाणिज्य संघले जिल्ला र नगर उद्योग वाणिज्य संघकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो । सुनसरी उवा संघका पुर्वअध्यक्ष रहेका ताम्राकार धरान २०३४ स ...
धरान: सरकारले साउन मसान्तसम्म जिल्ला भित्र मात्र सवारीसाधन चल्न दिने निर्णय गरेपनि सुनसरी र मोरङमा भने जिल्ला प्रशासनले दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएका छन् । यातायात व्यवसायीहरुले जिल्लाभित्र मात्र यातायात चल्न दिने सरकारको निर्णयमा चर्को असन्तुष्टी जनाएपछि प्रशासनले मोरङ र सुनसरीमा भने दुवै ...
धरान: सरकारले यही साउन १५ गतेदेखि होटल, रेष्टुरेष्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सुचनाप्रविधि एवं सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । होटल, रेष्टुरेष्ट खुले पनि भोज, पार्टी, सेमिनार र सामुहिक भेला गर्न भने नपाइने उनले ...
धरान: आगामी भदौ १ गतेदेखि लामो दुरीको पनि सार्वजनिक सवारीसाधन सञ्चालन हुन पाउने भएको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनले छोटो, मध्यम र लामो दुरीका निजी तथा यात्रुवाहक सार्वजनिक सवारीहरुलाई स्वास्थ्य मापदण्ड पुरा ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित