आर्थिक

    Showing 651-660 of 926 items.
  • धरानको देशीलाइन सडक निर्माण सम्पन्न

    धरान: करिब २ बर्षपछि धरानको महत्वपुर्ण देशीलाइन सडक निर्माण सम्पन्न भएको छ । धरानको भानुचोकदेखि पुर्वतर्फ माछाभौडीसम्मको १ सय ७५ मिटर सडक कालोपत्रे गरिएको हो । यो सडक वडा नं २ मा पर्छ । वडा सदस्य धर्म तामाङका अनुसार अब सडकमा मार्किङ र रंगरोगन गर्ने काम मात्र बाँकी छ । ‘आज पानी परेन भने त्यो ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 2,211 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरान ९ का वडाबासीहरुद्वारा खानेपानी संस्थान घेराउ

    धरान: चार दिनदेखि घरको धारामा पानी नआएपछि धरान उपमहानगरपालिका वडा नं ९ का बासिन्दाहरुले खानेपानी संस्थान घेराउ गर्न पुगेका छन् । बर्षाको समयमा पनि धारामा पानी नआए पछि आक्रोशित वडाबासीहरुले संस्थानको कार्यालयमा तालाबन्दी गर्ने भन्दै पुगेका छन् । पुर्नजागरण टोल विकास संस्थाको उपाअध्यक्षसमेत रहेका विक ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,949 पटक पढिएको
    • क्लिक धरान
  • फ्रिमा दिँदा पनि नलगेपछि धनकुटाका किसानले बारीमै कुहाए बन्दाकोभी

    धनकुटाः बन्दाबन्दीले तयारी बन्दाकोभी विक्रि नभएपछि किसानले बारीमै कुहाएका छन् । जिल्लाको छथर जोरपाटी र महालक्ष्मीको करिव १ हजार हेक्टरमा व्यवसायीक तरकारी खेती गरिन्छ, जसमा आलुपछि बन्दाकोभी यहाँको मुख्य उत्पादन हो । ४ महिना देखि जारी बन्दाबन्दीले दुुइ सिजनका तरकारी किसानले बेच्न पाएका छैनन् भने बेच्न ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 2,162 पटक पढिएको
    • क्लिक धरान
  • विवादले धरानको नगरसभा अन्योल, इटहरीमा भने नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित

    धरान: विवादको कारण धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भइरहदा छिमेकी इटहरी उपमहानगरले भने आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा हिजो सातौं नगरसभा वैठकबाट सर्वसम्मतले वजेट नीति तथा कार्यक्रम पारित भएको हो । य ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,603 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन झन् खुकुलो: जिल्लाभित्र यातायात सञ्चालन हुने

    धरान: सरकारले जिल्ला भित्रको छोटो दुरीका सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार सवारी साधनको सिट क्षमताको बढीमा आधा संख्यामा मात्र यात्रु राखेर छोटो दुरीमा यातायात सञ्चालन हुन पाउनेछ । सरकारका प्रवक्तासमेत ...

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,263 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा खानेपानी विवाद चर्कदै: संस्थानलाई बोर्डमा गाभ्ने निर्णयको विरोधमा ब्यानर राखियो

    धरान: धरानको खानेपानी परियोजना सफल भएको पुष्टि नभै खानेपानी संस्थानको धरान शाखालाई बोर्डमा गाभ्न नहुने माग गर्दै संस्थानको कार्यालय र महशुल संकलन कार्यालयमा विरोध ब्यानर राखिएको छ । सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिले आज धरान १३ र धरान १६ स्थित महशुल कार्यालयमा विरोध ब्यानर राखे ...

    • प्रकाशित मितिः असार २५, २०७७
    • 2,588 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा नं ४ मा पहिलो पटक कालोपत्रे सडक, वृद्ध भन्छन्,‘नातीको पालामा मात्र बन्छ भन्ने लागेको थियो’

    धरान: धरान उपमहानगरपालिका ४ वसन्तटारका ज्येष्ठ नागरिक धनबहादुर सोताङ सेउती खोला तरेर वडा नं १५ मा पाइला टेकेपछि सोच्ने गर्थे, हाम्रो वडामा कहिले पिच(कालोपत्रे सडक) बन्ला ! उनलाई लाग्थ्यो, नातीको पालामा त पक्कै चिल्लो सडक होला । तिनै वृद्ध सोताङ बुधबार भने अचम्मित मात्र भएनन्, औधी खुशी पनि भए । यसको ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 2,596 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लकडाउन अवधिमा व्यवसायीलाई भाडा छुटदिने घरधनीलाई सम्मान

    धरान: कोभिड–१९ को कारण सरकारले गरेको लकडाउनको अवधिमा उद्योग, व्यवसाय ठप्प हुँदा व्यवसायीहरुलाई घरभाडा छुट गर्ने धरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । संघले आज सोमबार सम्मान कायृक्रम आयोजना गरि ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको समयमा उद्योग व्यवसायी परेको समस्या ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 2,138 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको बजार क्षेत्रका महिलाहरु कौशीखेतीमा आकर्षित

    इटहरी: इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । दुई वटा समुह बनाएर स्थानीय महिलाहरु कौशीखेतीमा जुटेका छन् । महिलामा कौशीखेतीको आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास संस्था मार्फत तालिम पनि दिएको छ । तालिममा ३० जना महिला सहभागी भएका थिए । उनीहरुलाई कौशीखेती आवश्यक ...

    • प्रकाशित मितिः असार २२, २०७७
    • 1,310 पटक पढिएको
    • क्लिक धरान
  • धरानका २९ राजनीतिक दल तथा संस्थाको चेतावनी,'संस्थान बोर्डमा समायोजन गरे कडा आन्दोलन'

    धरान: बर्षायाममा पनि नगरबासीहरुले पर्याप्त खानेपानीबाट बञ्चित हुनु परिरहदा धरान खानेपानी परियोजनाको विवाद भने चर्कदै गएको छ । आज धरानका विभिन्न २९ वटा राजनीतिक दल तथा संघसंस्थाहरुले संयुक्तरुपमा मेयर तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापन पत्र बुझाउदै हचुवाको भरमा खानेपानी संस्थ ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,869 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित