आर्थिक

    Showing 661-670 of 926 items.
  • ‘पुलिसले सुन ल्याएको देख्दैन, मल ल्याउँदा किसानलाई किन दुःख दिएको ? ’

    विराटनगरः प्रदेश सांसद काजिमान कागतेले किसानले मल ल्याउँदा सिमानामा प्रहरीले दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आज बसेको संसद बैठकमा सुन्य समयमा बोल्दै इलामको पशुपतीनगरको नाकामा प्रहरीले ल्यादती बढाएको भन्दै अनावश्यक दुख नदिने सरकारको ध्यानाकर्षण गराएका हन् । उनले सरकारले सिजनमा ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,060 पटक पढिएको
    • क्लिक धरान
  • धरानको अधेरी खोलामा पुल निर्माण अलपत्र, ठेकेदारले दिएको चेक पनि बाउन्स (भिडियोसहित)

    धरान: धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा पक्की पुल तयार भएर सञ्चालन आइसक्यो । स्थानीयहरु अब वारी पारी गर्न बर्षामा सेउती खोलामा हेलिनुपर्ने छैन । तर, त्यही निर्माण भएको पुलदेखि केही पुर्व धरान ५ मा पर्ने अधेरी खोलामा भने निर्माणाधिन पुल अलपत्र अवस्थामा छ । ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 2,909 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको बजेट अहिलेसम्मकै उत्कृष्ट भएको दाबी

    इटहरी: इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८को बजेट, नीति तथा कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोस्रो बैठकमा बोल्दै नगरसभा सदस्य गणेश खत्रीले आगामी बर्षको बजेट, नीति त ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,637 पटक पढिएको
    • क्लिक धरान
  • फेरि विदेश जान नचाहने धरानका महिलाहरु वंगुरपालन गर्दै, उन्नत जातको पाठा वितरण

    धरान: वैदेशिक रोजगारीबाट फर्किए पछि स्वदेशमा के गर्ने ? प्रायः सबैलाई अन्योल हुन्छ । कुनै उपाय नभएपछि उनीहरु पुनः विदेश नै जान्छन् । अहिले विश्वव्यापी कोभिड १९ को महामारीले विदेशबाट फर्किने महिला र पुरुषहरुको संख्या अत्यधिक छ । उनीहरुलाई अब स्वदेशमा नै केही गर्ने अवसर उपलब्ध गराउनुपर्ने चुनौती राज् ...

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,949 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मनाइयो ९८ औ अन्तराष्ट्रिय सहकारी दिवस

    धरान: धरानमा ९८ औ अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको छ । नगर सहकारी समन्वय समिति र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा शनिबार दिवस मनाइएको हो । सहकारी दिवससंगै नगर स्तरीय सहकारी भेला समेत एकैपटक आयोजना भएको थियो । भेलामा आउँदो साउनबाट धरान ९ मा नगर समन्वय समितिको कार्यालय स्थापन गर्न ...

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,507 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • वीपीमा हाउस अफिसर र डेन्टल सर्जनको आन्दोलन स्थगित, १५ प्रतिशतले तलब बृद्धि

    धरान: तलब वृद्धिको माग गर्दै आन्दोलन शुरु गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि १५ प्रतिशत वृद्धि हुने भएको छ । आज प्रतिष्ठान पदाधिकारीहरुसँग भएको वार्तामा चिकित्सकहरुको बेसिक तलब १५ प्रतिशत वृद्धि निर्णयसँगै हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि स्ट ...

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,436 पटक पढिएको
    • क्लिक धरान
  • फेरि ब्युँउतियो धरानमा एयरपोर्ट मुद्दा, ८० लाख बजेटले सट्टाभर्ना दिएर एयरपोर्ट बनाउने यस्तो छ योजना (भिडियोसहित)

    धरान: धरानमा एयरपोर्टको सपना बषौंदेखिको हो, तर एयरपोर्ट बन्छ भन्ने सुनिश्चितता न उपमहानगरपालिकाले गर्न सकेको छ, न अन्य कुनै सरकारी निकायले । डेढ दशक अघिदेखि धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरीद गरेर एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको थियो । एयरपोर्ट निर्माण न ...

    • प्रकाशित मितिः असार १९, २०७७
    • 3,655 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडागत बजेट सिलिङ बाँडफाड, कुन वडाले कति पाए ?

    धरान: नगर सभाअघि रस्साकस्सी परेको वडागत बजेट सिलिङलाई बाँडफाड गरेर धरान उपमहानगरपालिकाले २० वटै वडा कार्यालयमा बजेट पठाएको छ । नगरसभामा वडागत बजेटतर्फ २२ करोड बजेटको सिलिङ प्रस्ताव गरिएको छ । नगरसभा अघि असार ९ र १० गते कार्यापालिका बैठकमा वडाको सिलिङ बजेटमा व्यापक छलफल र रस्साकस्सी भएको थियो । असार ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 6,935 पटक पढिएको
    • क्लिक धरान
  • ओख्रे-डाँडाबजारको बीचमा ढुवानी गाडी फस्दा फुलकोपी कुहियो, फोहोरकोरुपमा फाल्न बाध्य

    धरान: तरकारी बोकेको गाडी निर्माणाधिन भेडेटार–रवि सडकखण्ड अन्र्तगत ओख्रे र डाँडाबजारको बीचमा एक रात फस्दा किसानले उत्पादन गरेको तरकारी कुहिएर खेर गएको छ । बर्षा भएर बाटो हिलाम्य भएपछि फुलकोपी बोकेको ५ वटा पिकअप गाडी मंगलबार रातभरि फसेको थियो । मंगलबार राती नै धरान १३ स्थित कृषि बजार आइपुग्नुपर ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,874 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कृषि बजारमा मिनि कोल्ड च्याम्बर बनिदै, एक बर्षसम्म पनि फलफुल राख्न सकिने

    धरान: धरान १३ स्थित कृषि उपज बजारस्थलमा मिनि कोल्ड च्याम्बर निर्माण भइहेको छ । प्रदेश १ सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा यो च्याम्बर निर्माण भइरहेको हो । यो च्याम्बरको क्षमता ७५ टन रहेको छ । फलफुल र तरकारीलाई लक्षित गरेर च्याम्बर निर्माण भइरहेको कृषि उपज बजारस्थलका व्यवस्थ ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 2,559 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित