धरान: खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ज्येष्ठ पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले बुधबार सातौं नगरसभामा प्रस्ततु आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा यस्तो नीति ल्याएको हो । तर, पत्रकारहरुले प्रोत्साहन भत्ता पाउनको लागि ५५ वर्ष उमेर नाघे ...
धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि धरान उपमहानगरपालिकाको बजेटमा ५ वटा नगर गौरवको आयोजनाहरु समेटिएको छ । ती आयोजनाहरुको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि धरानको दीर्घकालिन महत्वका योजनाहरुलाई नगर गौरवको आयोजनाकोरुपमा शुरुवात गरिएको थियो । ती आयोजनाह ...
इटहरी: इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्व ७८ करोडको वजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको उपमहानगरको सातौ नगर सभामा उपप्रमुख लक्ष्मीगौतमले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नगरसभा सुरु हुनुअधि मेयर चौधरीले इटहरी चौकमा नेपालको ...
विराटनगरः औद्योगित नगरीको परिचय पाएको प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शनी केन्द्रको निर्माण शुरु भएको छ । विराटनगर– ३ मा बन्ने अत्याधुनिक सुविधासम्पन्न प्रदर्शनी स्थल ३ विगाह ७ कठ्ठा क्षेत्रफलमा फैलिने छ । उद्योग संगठन मोरङले सत्यनारायण मन्दिरको २ विगाह जमिन ९५ वर्षका लागि लिजमा लिएको छ ...
धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सातौं नगरसभामा प्रस्तुत गरेको छ । वीपी प्रतिष्ठानको अडोटरियम हलमा उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ...
विराटनगरः प्रदेश १ को एक्लो महानगर विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्व घटिको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ४ अर्व १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाको बजेट ल्याएको महानगरले आउँदो आर्थिक वर्ष २०७७÷०८८ का लागि ३ अर्व ३७ करोड ८१ लाख १० हजार रुपैयाको बजेट ...
धरान: आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै धरान उपमहागनरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले आज हुने नगरसभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेट पारित गरेको छ । नगरसभामा १ अर्ब ७२ करोडको बजेट प्रस्तुत हुने गरि कार्यपालिका बैठकबाट पारित भएको वडा नं १५ का अध्यक्ष नरेश इवार ...
धरान: धरान उपमहानगरपालिकाको बार्षिक नीति, कार्यक्रम तथा बजेटबारे कार्यपालिका बैठकमा छलफल जारी छ । नगरसभा आज दिउँसो १ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा बोलाइएकोले पनि कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्नैपर्ने दबाब छ । तर, बजेटप्रति वडाअध्यक्षहरुको अ ...
विराटनगरः सिजनमा मल–बीउको अभाव झेलिरहेका मोरङका किसानले आम्दानीको स्रोत फेर्न मकै खेतीतर्फ आकर्षित भएका छन् । उस्तै लगानीमा अन्य वाली भन्दा मकैले राम्रो आम्दान दिन थालेपनि मोरङ ग्रामथानका किसान हर्षित छन् । अरु बेला हिउँदमा गहुँ र आलुु खेती गर्ने मोरङ ग्रामथान २ झोराहाटका जेठामान उराउ अहिले म ...
धरान: यातायात व्यवसायीहरुले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई भेटेर सरकारले घोषणा गरेको लकडाउन अवधिको सवारी कर छुट पाउने व्यवस्थाको लागि आवश्यक निर्देशन गर्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा मन्त्री आङ्बोलाई भेटेर यातायात व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् । नेपाल या ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित