विराटनगरः प्रदेश एककी सांसद कुसुम श्रेष्ठले बृद्धलाई कोभिड बिमा गर्ने बजेट ल्याउनु पर्ने माग राखेकी छिन् । गत जेठ २३ गते प्रदेश एकका सोमनाथ अधिकारी प्रमुखबाट प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएकी श्रेष्ठले बृद्धभत्ता लिने जति सम्पुर्ण बृद्धहरुलाई बिमाका लागि कार्यक्रम राख्नुपर्ने धार ...
धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय(सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनाले राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्डौंमा म ...
धरान: सर्दु खोला किनारका बस्तीबासीहरुले सर्दु करिडोर परियोजना कार्यान्वयन गर्दा उठिबास नगराउन माग गरेका छन् । सर्दु करिडोरले घरबार विहिन बनाउने आशंकामा उनीहरुले सर्दु करिडोर सरोकार तथा बस्ती संरक्षण संघर्ष समिति नै गठन गरेका छन् । करिडोर हुने धरानको वडा नं १७, १३, ११ र १६ का स्थानीयहरुले समितिमार्फ ...
धरान: आजदेखि धरानमा लकडाउन खुकुलो भएको छ । बजार खुलेको छ भने धरानभित्रै सवारीसाधनहरुको आवागमन पनि बढेको छ । हिजो धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच समय तालिका बनाएर बजार खोल्ने सहमति भएको थियो । सहमति वमोजिम आज धरान बजार खुलेको हो । यद्यपी, ब्युटी पार्लर, सैलुन, होटल तथा रेष्टुरेष्ट ...
धरान: सुरक्षाको उपाय अपनाउदै लकडाउन खुकुलो बनाउनुपर्ने माग भएपछि धरानमा दिउँसो २ बजेसम्म बजार खुल्ने भएको छ । लकडाउनको बिषयमा मोडालिटी प्रस्तुत गर्न गठन भएको समितिको प्रतिवेदनमाथि आज धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भएको बैठकले समय तालिका बनाएर बजार खोल्ने निर्णय गर ...
धरान: सुनसरीका ४ वटा उद्योग वाणिज्य संघहरुले लकडाउनको कारण उद्योगी, व्यवसायीहरु आर्थिकरुपमा जर्जर अवस्थामा पुगेको भन्दै राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । आज सुनसरी उद्योग वाणिज्य सघं, उद्योग वाणिज्य संघ इटहरी, इनरुवा उद्योग वाणिज्य संघ र झुम्का उद्योग वाणिज्य संघका अध्यक्षहरुले संयुक्त ...
धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा कोभिड १९ महामारीबाट क्षति था नोक्सानी व्यहोर्नुपरेका किसानहरुको लागि ४५ करोड बराबरको राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । आज शुक्रबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो राहत प्याकेजको घोषणा गरेको हो । किसान परिवारलाई नोक्सा ...
विराटनगरः प्रदेश एकका प्रमुख सोमनाथ अधिकारीले सरकारले तय गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश एक संसदको आज बसेको बजेट अधिवेशनमा प्रदेश प्रमुख अधिकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७, ७८ को बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ । अघिल्लो बजेटमा प्रदेश एक सरकारले कृषिला ...
धरान: धरानका मेयर तिलक राईले होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुलाई स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खाजा होम डेलिभरी गर्न उपमहानगरपालिकाले सहजीकरण गर्ने बताएका छन् । होटल एशोसिएशन अफ धरानका पदाधिकारीहरुसँगको छलफलमा मेयर राईले खाजा होम डेलिभरी गर्ने बिषयमा प्रहरी प्रशासनसँग पनि समन्वय गर्ने बताए । ...
धरान: लामो लकडाउनको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै धरानका रेडिमेड कपडा तथा फेन्सि सप व्यवसायीहरुले पसल खोल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो धरान उपमहानगरपालिकामा पुगेर यस्तो माग गरेका हुन् । धरान रेडिमेड व्यापार संघका सचिव सन्दिप श्रेष्ठले लकडाउनको कारण पसल २ महिनाभन्दा बढी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित