धरान: भात पकाउदै गरेको चामल डल्ला पार्दा उफ्रिएपछि कतै प्लाष्टिकको हो कि भनेर हिजो धरान १८ वडा कार्यालयमा बुझाइएको चालम प्लाष्टिकको नभएको पुष्टि भएको छ । खाद्य गुण तथा नियन्त्रण कार्यालय इनरुवाको खाद्य विज्ञ बोलाएर धरान उपमहानगरपालिकाले आज उक्त चामलको परीक्षण गरेको थियो । परीक्षणबाट चामल प्लाष्टिकक ...
विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले अघिल्लो बजेटको समिक्षा नगरी बजेट ल्याउनु लागिएको भन्दै आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका नेपाल राजिव कोइरालाले अघिल्लो बजेटप्रति विपक्षी दल काँग्रेसले मिहिनढंगले निगरानी राखेको भन्दै कार्यकर्ता पोस्ने उदेश्यले बजेट ल्याएको भन्दै त्यसको सरकारले सहितर ...
इटहरीः इटहरीका व्यापारी व्यवसायीले आफ्ना पसलका सामानको म्याद गुज्रिद लागेको भन्दै ठुलो क्षती हुनबाट जोगाउन पसल खोल्न दिन माग गरेका छन् । कोभिड १९ को जोखिमका कारण दुइ महिला बढि समय देखि बन्द बजार पसल खुुलाएर सीमित समय निर्धारण गरिदिए थप नोक्सान हुनबाट बचिने व्यवसायीको भनाई छ । इटहरी उद्योग वाणिज्य स ...
विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र आङ्बोले संघीय सरकारको बजेट सिंहदरबार केन्द्रीत रहेको भन्दै संघीयताको मर्मविपरित रहेको टिप्पणी गरेका छन् । उनले बजेट वितरणमुखी भएको र यसले संघीयताको भवना समेट्न नसक्ने ठोकुवा गरे ।मन्त्री आङ्कोका अनुसार बजेट कार्यान्वयन गर्ने तल्लो निकाय प्रदेश र स्थानीय ...
धरान: सर्दु खोला किनारस्थित धरान १६ मा तत्कालिन मेयर तारा सुब्बाको पालामा भुमी पार्क निर्माण कार्य शुरु भएको थियो । उनको निधन पछि यो पार्कको नाम परिवर्तन गरेर तारा सुब्बा स्मृति पार्क नामकरण गरियो । सर्दु खोला किनारमा रिटेनिङ वाल उठाएर जोगिएको जग्गामा पार्क बनाउने अवधारणा अघि सारिएको हो । तर, अहिले ...
विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले आउने नयाँ बजेटको मुल ध्यान स्वास्थमा रहेको जानकारी दिएका छन् । छैटौँ एवम बजट अधिवेशनमा सांसदबाट उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै आङबोले स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने र कसैलाई पैसा नभएकै कारण मर्न बाध्य हुने अवस्थाको सृजना हु ...
विराटनगरः संघीय सरकारको बजेट आइसके पनि प्रदेश सरकारले बजेट निर्माण गर्ने चटारोमा जुुटेका छन । प्रदेश एकले बजेटको प्राथमिकता र सिद्धान्तका विषय विनियोजक विधेयक २०७७ संसदमा खुल्ला छलफलको क्रममा रहेको छ । उक्त छलफलमा सहभागी सांसदहरुले शून्य समय लिएर बोल्दै किसानको समस्यालाई चर्को रुपमा उठाएका छन् ...
कोरोना महामारीले निम्त्याएको संकटसंग जुधिरहेका बेला सलहको अर्को ठूलो प्रकोपबाट अहिले विश्वनै आक्रान्त भइरहेको छ। ईरान हुँदै पाकिस्तान र भारतसम्म आइपुगेको सलहको ८ देखि १० वटा सक्रिय झुण्ड भारतको उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, गुजरात र महाराष्ट्रमा झण्डै ३ दशकपछि प्रकोपको रूपमा देखापरेको छ, र यस ...
धरानः अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्रले खासै उत्साहित हुन नसकेको गुनासो गरेको छ । सरकारले राजस्वमा खासै बृद्धि नगरेपनि विश्वव्यापारी फैलिएको महामारीले निजी क्षेत्र तहसनहस भएको भन्दै निजी क्षेत्रलाई बचाएर लाग्ने कुरामा सरकार उदार हुन नसकेको विराट ...
धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको भन्दा सानो आकारमा बजेट सार्वजनिक गरेका हुन् । उनले संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्बको ९ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित