धरान: सरकारले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणसहितको योजनाको लागि ८ अर्ब बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्ष २०७७, ०७८ को बजेट प्रस्तुत गर्दै रेलमार्गहरुको निर्माणको लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको जानकारी ...
धरान: सरकारले सबै स्थानीय तहमा एक कृर्षि, एक पशु प्राविधिक राख्ने भएको छ । यसको लागि आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । यस्तै, सरकारले २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब ...
धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७ ०७८ को लागि ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दे स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । अघिल्लो आर्थिक बर्षको तुलना ...
...
धरान: महत्वपुर्ण आयोजनाकोरुपमा हेरिएको धरानको सर्दु करिडोरको निर्माण कार्य अघि बढाउनेबारे सम्बन्धित वडा र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको छ । धरान उपमहानगरपालिकाले आज बुधबार आयोजना गरेको छलफलमा धरान-चतरा सडकखण्डको सर्दुस्थित पुललाई जिरोपोइन्ट मानेर निर्माण कार्य अघि बढाउने सहमति भएको ...
विराटनगरः प्रदेश एक सरकारले रोजगारीलाई बृद्धि गर्दै उत्पादनमा जोड दिने स्मार्ट बजेटको तयारी गरेको जानकारी दिएको छ । आजदेखि शुरु भएको छैटौँ एवंम बजेट अधिवेशनमा उपस्थित आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्रबहादुर आङबोले कृषि उत्पादनमा केन्द्रित हुने र उत्पादनमा आत्मनिर्भर हुने बजेट ल्याइने जा ...
विराटनगरः आज देखि सुरु हुने प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशनमा अर्थमन्त्री इन्द्र बहादुर आङबोले सरकारले ल्याउन लागेको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका बारे संसदलाई जानकारी दिनेभएका छन् । दिउँसो २ बजे तोकिएको संसद बैठक सामाजिक दुरी कायम गरेर पहिलो पटक दुइओटा हलबाट संचालनको तयारी थालिएको छ । ...
धरान: लाखौं रुपैयासहित पक्राउ परेका एक भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट धरौटीमा छुटेका छन् । शनिबार ९ लाख नेपाली रुपैयासहित हनुमाननगर कंकालिनी नगरपालिका १४ कोशी बलार हुदै भारतबाट नेपाल आउदै गरेका बिहान सुपौल जिल्ला बथनाहका २८ बर्षीय फुलकुमार मेहता पक्राउ परेका थिए । उनले बोके ...
धरान: लकडाउन उल्लंघन गरेर भारतबाट लुकीपिछी आएका एक भारतीलाई लाखौं नेपाली रुपैयासहित प्रहरीले पक्राउ गरेको छ । भारतको विहार राज्यस्थित सुपौल जिल्ला बथ्नाह गाउँ पञ्चायत १७ का २८ बर्षीय फुलकुमार मेहतालाई प्रहरीले सप्तरीबाट लाखौं नगदसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मेहताको ...
धरान: धरान १८ समाज हङकङले वडा कार्यालय १८ लाई आर्थिक सहयोग गरेको छ । १८ नम्बर वडाको कारोना राहत कोषमा नगद २ लाख ३१ हजार २ सय रुपैया एक सहयोग गरेको हो । शनिबार सहयोग रकम समाजका धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरेका थिए । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ वडाबासी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित