धरानः किसानले सहुलियत मुल्यमा पाउने मलमा कालोबजारी भएको पुष्टि भएको छ । भोजपुरको अरुण गाउँपालिका ६ का किराना पसले भद्रमान भुजलले अनाधिकृत रुपमा मल विक्रि गरेको पाइए पछि प्रशासनले सिल गरेको छ । ७ सय ८५ विक्रि मुल्य भएपनि भुुजेलले किसानलाई २ हजार मल बेचेका थिए । मल अभाव झेलिरहेका किसानले बढि मुुल्यमै ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण भएको धरानको वडा नं १३ स्थित कृषि उपज बजारस्थल बन्द नगरिने भएको छ । कृषि बजार बन्द हुँदा कृषकहरुको कृषि उपज खेर जाने साथै नगरबासीहरुको दैनिकीमा असर पर्नसक्ने भएकोले बन्द नगरी व्यवस्थित गर्ने निर्णय भएको हो । आज उपमहानगरपालिकामा सञ्चालक समितिसँग भएको छलफलले कृषि ब ...
धरान: एक महिलामा कोरोना भाइरस(कोभिड १९) पुष्टि भएको धरानको वडा नं १३ मा छ कृषि उपज बजार । संक्रमित भेटिएको शिवधारा क्षेत्रसँग जोडिएको छ, अमर हाट र कृषि बजार । कृषि बजारमा हरियो तरकारी तथा फलफुल खरीद गर्न खुद्रा व्यापारीहरुको आउजाउ चलिरहन्छ । विभिन्न ठाउँबाट तरकारी लिएर गाडी र मानिस पनि कृषि बजारसम् ...
धरान: धरानको कृषि वडा घोषित २० नम्बर वडा विष्णुपादुकास्थित माछामाराको प्रगति बेसार उत्पादन कृषक समुहले पहिलो पटक सामुहिक वेसार खेतीको सुरुवात गरेका छन् । समुहमा आवद्ध स्थानीय १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन् । समुहले वार्षिक ५० टन वेसार उत्पादनको लक्ष्य राखेको छ ।किसानहरूलाई सं ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बुधबार धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच कोभिड १९ ले सृर्जना गरेको बिषम परिस्थितिबारे छलफल भएको छ । वर्तमान अवस्थामा उद्योगी, व्यवसायीहरु समस्यामा रहेको र यसले बैंक तथा उद्योगी, व्यवसायीहरुबीच समस्या उत्पन्न गराएकोले समाधानको लागि छलफल आयोजना गरिएको ...
धरान: धरानका मेयर र उपमेयरबीच खटपट शुरु भएको छ । दुवै अलग राजनीतिक पार्टीबाट निवार्चित भएकोले खटपट हुनु स्वभाविकै हो, तर पछिल्लो समय कोरोना रोकथाम, राहत वितरण, बजार व्यवस्थापनलगायतमा दुवैबीचमा राम्रो समन्वय, सहकार्य भइरहेको चर्चा चलेको थियो । तर, आज एक्कासी धरानका मेयर तिलक राईको अध्यक्षतामा बसेको ...
धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्(प्रतिनिधिसभा र राष्ट्रिय सभा)मा आगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गरिन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश १ का विभिन्न योजनाहरु समेटिएका छन् । नीति तथा कार्यक्रमले कोशी लगायतका अन्य ठुला नदीमा आधारित थोक वितरण प्रणाल ...
धरान: लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई धरानमा तेस्रो चरणको राहत वितरणको लागि वडा कार्यालयहरुमा आवश्यक खाद्यान्न पठाउन शुरु भएको छ । उपमहानगरपालिकाले तेस्रो चरणको राहत वितरणको लागि फुड बैंकमा भएको खाद्यान्न वडा कार्यालयहरुमा पठाएको हो । वडा कार्यालयहरुले भने आफ्नो समय अनुकुल बनाएर विपन्न परि ...
धरान: लकडाउनले समस्यामा परेका धरानका विपन्न परिवारलाई राहतको लागि हङकङमा रहेका धरानबासीहरुले खाद्यान्न सहयोग गरेका छन् । धरान हङकङ मञ्चको पहलमा संकलन भएको ६ लाख बराबरको राहत सहयोग भएको हो । त्यसमध्ये ५ लाख बराबरको १० हजार ५ सय २६ किलो चामल फुड बैंकमा हस्तान्तरण गरिएको छ भने १ लाख बराबरको २ हजार १ स ...
धरान: लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिकाले दुई चरणमा गरेर २ करोड बढीको राहत वितरण गरिसकेको छ । आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैया बराबरको राहत वितरण गरिसकेको जनाएको छ । जसअनुसार पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित