धरान: धरानको वडा नं ७ स्थित खहरे(भौडी)मा धमाधम तटबन्धनको काम भइरहेको छ । बर्षाले क्षति पुर्याउन नदिन र खहरेलाई पनि आकर्षक बनाउन तटबन्धनको काम भइरहेको हो । वडा नं ७ का अध्यक्ष जीवन सुवेदीका अनुसार प्रदेश सरकारबाट सिचाई डिभिजनमार्फत ४० लाख भौडी तटबन्धनको लागि बजेट आएको छ । सोही बजेटबाट काम अघि बढाइएक ...
धरान: डेढ दशकदेखि निरन्तर प्रकाशन हुदै आएको दिव्यरोशनी साप्ताहिकले आफ्नो बार्षिकोत्सवको अवसरमा धरान उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । साप्ताहिकले १५ बर्ष पुरा गरी १६ बर्ष प्रवेश गरेको अवसरमा आइतबार उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको हो । साप्ताहिकले फुड बैंकमा ४ स ...
धरान: लकडाउन अवधिभर बन्द रहेका उद्योग र व्यापारहरुको ब्याज मिनाहा गर्न माग गर्दै सुनसरीका तीन वटा उद्योग वाणिज्य संघहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । कोभिड १९ महामारीको कारण उत्पन्न परिस्थितिबाट उद्योग व्यवसाय ठप्प भएको भन्दै सुनसरीका तीन उद्योग वाणिज्य संघले प्रधानमन्त्रीलाई विभ ...
धरान: आजदेखि बैंक तथा बित्तिय संस्थाहरु सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार बैंक, विमा, सहकारीलगायत बित्तिय संस्थाहरु सञ्चालनमा आउने भएको हो । यसअघि धरानमा अधिकांश बैंकका शाखाहरु दिन बिराएर आलोपालो तरिकाले मात्र खुलेका थिए । मितेरी डेभलपमेन्ट बैंकले भने धरानस्थित मुख्य कार्यालय र श ...
धरान: लकडाउन शुरु भएसँगै झण्डै डेढ महिनादेखि विकास निर्माणको कामहरु ठप्प थिए । तर, अहिले धरानलगायत देशभरका गौरवको आयोजना तथा महत्वपुर्ण विकासका कामहरु शुरु भएको छ । आर्थिक बर्ष सकिन लाग्दा थुप्रै आयोजना तथा विकासका कामहरु नहुदा बजेट फ्रिज हुने सम्भावना पनि भएकोले तीनै तहका सरकारलाई विकास निर्माणको ...
धरान: लकडाउनलाई सर्तसहित संघीय सरकारले केही खुकुलो बनाउने निर्णय गरेको थियो । कतिपय क्षेत्रहरुमा स्वास्थ्य र सामाजिक दुरी कायम राख्दै खुला गर्ने सरकारले निर्णय गरेको छ भने कतिपय क्षेत्रहरु अझै पनि बन्द रहने सरकारको निर्णय छ । ति क्षेत्रहरु कुन कुन हुन् ? तपशिल वमोजिमका छन् : कृषि तथा पशुपंक्षी ...
धनकुटाः हरेक वर्ष करोड बढि आम्दानी गर्ने सिधुवाको छुर्पी उद्योग संकटमा परेको छ । काशिनाथ निरौलाले संचालन गरेको माउण्ट मकालुु दुुग्ध परिकार उद्योगको मुुख्य उत्पादन छुर्पि हो भने घिउ पनि उत्पादन हुँदै आएको छ । किसानको घर नजिकै स्थापित उद्योगमा दैनिक ८ हजार लिटरसम्म दुुध खपत गर्ने गथ्र्यो । तर, अहिले ...
धरान: तोकिएको मुल्यभन्दा महंगोमा तरकारी बिक्री गर्ने धरानका एक व्यापारीको पास खारेज गरिएको छ । धरान ९ का व्यापारी हरेराम चौधरीको वडा कार्यालयले दिएको तरकारी बिक्रीको पास खारेज गरिएको हो । उनले वडा ९ मा तरकारी बिक्री गर्ने पास लिएपनि वडा नं १६ मा बिक्री गर्दै गरेको अनुगमन समितिले फेला पारेको थियो । ...
धरान: सरकारले राजमार्गका होटल र रेष्टुरेष्टहरु खोल्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार ढुवानीको साधन लिएर हिड्नुपर्ने चालकहरु, अतिआवश्यकीय काममा हिड्नुपर्ने व्यक्तिहरु ...
काठमाडौं: सरकारले अत्यावश्यक वस्तु र खाद्यान्न उत्पादन गर्नेलगायत विभिन्न ४० भन्दा बढी उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव र कोरोना नियन्त्रण उच्चस्तरीय समितिले गरेको सिफारिश अनुसार आज(बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि उद्योगहरु सञ्चालन गर्ने न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित