धरान: लकडाउन लम्बिदै जादा धरानको बजेट तथा विकासका योजनालाई दुरगामी असर पार्ने सम्भावना देखिएको छ । लकडाउनको कारण विकास निर्माणका कार्यहरु सुचारु गर्न समस्या भएपछि बजेट तथा विकासको योजनाहरुमा दुरगामी प्रभाव पर्ने छाँट देखिएको हो । चालु आर्थिक बर्षमा लकडाउनको कारण आन्तरिक आम्दानीसँगै केन्द्र र प्रदेश ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा बुधबार लागु हुने खाद्यान्नको मुल्य सुची जारी गरेको छ । मंगलबार साँझ सार्वजनिक गरेको खाद्यान्नको मुल्यसुची अनुसार विभिन्न ८ प्रकारको खाद्यन्नको मुल्य घटेको छ । केही खाद्य बस्तुको मुल्य भने यथावत छ । संघका बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श ...
विराटनगर: विराटनगरको रानी भन्सार नाकामा भारतबाट खाली आएको एक ट्रकमा एक करोड भन्दा बढी भारतीय रुपैया भेटिए पछि दुई जना पक्राउ परेका छन् । भारतको सुपौलबाट आएको खाली ट्रकलाई चेकजाँच गर्ने क्रममा एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त च ...
धनकुटा: भारतसहित तेस्रो मुलुक तरकारी निर्यात गर्ने धनकुटाका किसानलाई लकडाउनको कारण करोडौंको नोक्सानी भएको छ । तरकारी बारीमै कुहिएको छ भने अर्को सिजन तरकारी लगाउने बेला आइसक्दा समेत किसानहरु के गर्ने भन्ने अन्यौलमा छन् । तरकारीको पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकामा ठुलो क्षेत्रफलमा ...
धरान: प्रदेश १ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले मंगलबार धरान १३ स्थित कृषि बजारको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् । लकडाउनको समयमा कृषि बजारको अवस्था बुझ्न आएका राज्यमन्त्री मगरले कृषि बजारलाई ४ वटा क्षेत्रमा विभाजन गर्न र धरानको उत्पादनको ब्राण्डिङ गर्न सुझाव ...
धरान ः वडा कार्यालयबाट अनुमति लिएर बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने धरानका खाद्यान्न पसलहरुको लागि खाद्यान्नको खुद्रा दररेट सार्वजनिक गरिएको छ ।सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउमा एकरुपता कायम गराउन भोली मंगलबारदेखि लागु हुने गरी खुद्रा दररेट तयार सार्वजनिक गरेको हो । व्यवसायीहरुले आफुखु ...
धरान: लकडाउनको बेला दैनिक उपभोग्य वस्तुलाई सहज आपूर्ति गर्न बिहान ६ बजेदेखि ९ बजेसम्म धरानमा खाद्यान्न पसल खोल्न दिइएको छ । तर, ती खाद्यान्न पसलहरु जथाभावीरुपमा खोल्न भने पाइनेछैन । खाद्यान्न पसलहरु खोल्नको लागि व्यवसायीले विभिन्न ८ सर्तहरु पालना गर्नुपर्ने सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । ती ...
धरान: लकडाउनको समयमा तोकिएको भन्दा बढी मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गरेको आरोपमा तीन जना व्यापारीलाई धरानमा कारबाही गरिएको छ । धरानको वडा १ का व्यापारी सुरज कुमार चौधरी र सहयोगी उपेन्द्र मुखिया, छत्तीस साहले तोकिएको भन्दा दोब्बर मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइए पछि काल ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट ७ करोड ६५ लाख बढी क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । क्षति विवरण संकलन गर्न बनेको समितिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको विवरण संकलन गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उन ...
धरान: लकडाउनले जनजीवन ठप्प भएको ४० औं दिन भइसक्यो । मानिसहरु घरमै सिमित छन् भने विकास, निर्माण, यातायात सबै काम ठप्प छ । धरानमा भने लकडाउनकै बीचमा पनि विकास निर्माणको काम शुरु भएको छ । लकडाउन कहिलेसम्म भन्ने निश्चित हुन नसकेपछि धरानमा लामो समयदेखि रोकिएको महत्वपुर्ण विकास निर्माणको कामहरु शुरु भएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित