धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभाका सदस्य एवं सांसद जयकुमार राईले निर्वाचन क्षेत्रमा साढे १३ हजार किलो चामल वितरण गर्न लागेको बताएका छन् । उनले नेकपाबाट निवार्चित संघीय र प्रदेशसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका सबै २७ वटै वडा कार्यालयमा उक्त परिणाम बराबरको चालम राहत स्वरु ...
धरान: वडा कार्यालयहरुसँग समन्वय गरेर पसलहरुको लिष्ट तयार गरेपछि धरानमा खाद्यान्न पसलहरु खुल्ने भएको छ । आज सुनसरी उद्योग वाणिज्य संघमा भएको बैठकले यसअघि तरकारी पसल खोल्न अपनाइएको मोडालिटी अनुसार नै खाद्यान्न पसलहरु पनि सञ्चालन गर्ने सहमति गरेको हो । बैठकमा वडा कार्यालयसँग सहकार्य गरेर कहाँ कहाँ पसल ...
धरान: धरान उपमहानगरपालिका मेयर तिलक राईले एसियाली विकास बैंक(एडिबि)को सहयोगमा आएको खानेपानी आयोजनाको कमीकमजोरी भए जनतालाई स्पष्ट भनेर पानी विरतण गर्ने धारणा व्यक्त गरेका छन् । आयोजनाको नयाँ वेल र खानेपानी संस्थानको टंकी निरीक्षणको क्रममा मेयर राईले सञ्चारकर्मीसँग यस्तो धारणा राखेका हुन् । संस्थान ह ...
धरान: खानेपानी आयोजनाको म्याद सकिनु अघि एसियाली विकास बैंक(एडिबि)ले भुमिगत पानी उत्पादन बढाउन धरानमा दुई वटा वेल थप गरिदिएको थियो । अहिले उक्त दुवै वेल निर्माण भएर भुमिगत पानी बोरिङ गरिएको छ । यी दुई वटा वेलबाट थप भएको पानीले धरानमा खानेपानी अभावलाई सहज बनाउने अपेक्षा गरिएको छ। तत्कालिन कार्यवाहक म ...
विराटनगरः प्रदेश एक सरकारले ठुला योजनाको निर्माणलाई शुरु गर्ने तयारी गरेको छ । कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा लकडाउन भएर अबरुद्ध भएका ठुला योजनाहरूको काम सुचारु गर्ने तयारी गरेको हो । वर्खा अघि नै सम्पन्न गर्नुृपर्ने अबस्थाका र अति आवश्य सेवासंग जोडिएका पुल पुलेसा र सडक ...
विराटनगर: प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचार ...
धरान: प्रदेश एक सरकारले प्रदेशसभाको लागि विनियोजन गरेको अत्यावश्यक बाहेकको बजेट सरकारको कोषमा फिर्ता गर्ने भएको छ । प्रदेशसभा सचिवालयले ९ करोड ८९ लाख १७ हजार १ सय ८९ रुपैया सरकारलाई फिर्ता गर्ने निर्णय गरेको हो । सचिवालयको यो निर्णयलाई सभामुख प्रदीपकुमार भण्डारीले स्वीकृति प्रदान गरिसकेका छन् । प्र ...
धरान: बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारीलगायत पसल खोल्न दिने निर्णयबाट जिल्ला प्रशासन कार्यालय सुनसरी एक दिनमै पछि हटेको छ । भोली शुक्रबारदेखि औषधीबाहेकको कुनै पनि पसल खोल्न नदिइने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । उनका अनुसार खाद्यान्न पसलको नाममा घडी, चस्मालगायत पसलहरु ...
इटहरी: इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्यांग्रा पुल मर्मत शुरु भएको छ । पूर्वपश्चिम सडक खण्डस्थित इटहरी बजार हुदै बग्ने ट्याग्रा पुल मर्मत थालिएको हो । हार्डवेयरवाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जान ...
धरान: भारतीय तरकारी ल्याउने गाडीमा लुकीछिपी व्यक्तिहरु पनि आउदा कोरोना संक्रमणको जोखिम बढेको आवाज उठेपछि धरान १३ स्थित कृषि बजार एक सातालाई बन्द भयो । कृषि बजार बन्द भएपछि तरकारी आयात हुन पाएन । भारतबाट आयात ठप्प भयो तर, अन्य ठाउँबाट रातारात केही व्यापारीहरुले तरकारी ल्याउन भने छोडेनन् । तरकारीको भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित