धरान: आजदेखि धरान १३ स्थित कृषि बजार पुनः खुला भएको छ । आज वडा कार्यालयले तोकेका व्यापारीहरुले कृषि बजारबाट पुरानो तालिका अनुसार किनमेल गर्न पाउछन् भने भोलीदेखि लागु हुने गरी कृषि बजारले खरीद बिक्रीको लागि एकसाताको तालिका सार्वजनिक गरेको छ । कृषि बजारले भिडलाई व्यवस्थापन गर्नको लागि तालिका तयार गरे ...
धरान: जनगुनासोलाई मध्यनजर गर्दै भोली बिहिबारदेखि धरानका खाद्यँन्न पसलहरु बिहान तीन घण्टा खोल्न दिइनेछ । बिहान ६ बजेदेखि ९ बजेसम्म आवश्यक सुरक्षाका उपायहरु अपनाएर धरानका खाद्यान्न पसलहरु खुल्न दिइने भएको हो । यसको लागि सुनसरी उद्योग वाणिज्य संघले प्रथम उपाध्यक्ष्ँ शिवराज श्रेष्ठको संयोजकत्वमा एक अनु ...
धरान: उपभोक्तालाई सहजरुपमा तरकारी उपलब्ध गराउन साथै तरकारी बजार अनुगमन गर्नको लागि एक अनुगमन समिति गठन गरिएको छ । तरकारीलाई सहजरुपमा विरतण गर्न आज बिहान बसेको बैठकले अनुगमन समिति गठन गरेको हो । अनुगमन समितिको संयोजक उपमेयर मञ्जु भण्डारी सुवेदी रहनेछिन् । बजार अनुगमन समिति मातहतको यो समितिमा वडा नं ...
धरान: आवश्यक खाद्यान्न खरीद गर्न नपाएको जनगुनासो आएपछि सुनसरीमा बिहानको समय किनमेल गर्न छुट दिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला सुरक्षा समिति बैठकमा पनि यो बिषयमा छलफल भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चिरञ्जिवि गिरीका अनुसार स्थानीय तह, प्रहरी, उद्योग वाणिज्य ...
धरानः बजारमा खाद्य वस्तुहरुको दरभाउ मुल्य निर्धारण गर्न र आपूर्तिको समन्वय गर्न सुनसरी उद्योग वाणिज्य संघले बजार अनुगमन तथा आपूर्ति समन्वय समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा अनिल अग्रवाल, राजेश अग्रवाल, गोपाल श् ...
धरान: एक साताको लकडाउन पश्चात पर्सि(बिहिबार)देखि धरान १३ स्थित कृषि बजार खुल्ने भएको छ । आज धरान उपमहानगरपालिकामा भएको बैठकले तरकारीको आपूर्ति सहज बनाउन कृषि बजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बैठकले बिहान ९ बजेभित्र तरकारी वितरण गरिसक्ने र १० बजेभित्र बजार बन्द गरिसक्ने पनि निर्णय गरेको छ । ...
सुनसरी: अबैधरुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई इटहरीबाट पक्राउ गरिएको छ । ईटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक ३० बर्षीय अतित गुरागाँई र जे.बी.इन्टरप्राइजेजका अमरजित गोस्वामीलाई प्रहरीले पक्राउ गरेको हो । गुरागाईले सम्बन्धीत कुनै पनि निका ...
धरान:उद्योगी, व्यवसायीहरुले अर्थमन्त्रीको अध्यक्षतामा भएको लिखित निर्णय लत्याउदै बैंकहरुले ऋणीको खातामा रहेको मौज्दातबाट अनुमति विना साँवा र ब्याज झिकेको बताएका छन् । बैंकहरुले चैत मसान्तसम्म कुनै पनि ऋणको साँवा, ब्याज लिन पाउने र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट दिनुपर्ने नियम व ...
धरान: लकडाउनले पोल्ट्री(कुखुरापालन) व्यवसाय धरासायी भएको भन्दै कुखुरापालक किसानहरुले निश्चित समयमा कुखुरा बेच्न पाउनुपर्ने माग गरेका छन् । हुर्केका कुखराहरु बेच्न नपाउदा लगानी डुब्ने चिन्ता कुखुरापालक किसान तथा व्यवसायीहरुलाई छ । धरानका कुखुरापालक किसान तथा व्यवसायीहरुले बिहान र बेलुका २/२ घण्टा कु ...
धरान:कोरोना भाइरस(कोभिड १९)सँग अग्रपंक्तिमा लड्ने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) अतिजरुरी हुन्छ । तर, कोरोना महामारीकोरुपमा विश्वभर फैलिएसँगै पिपिईको अभाव छ । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । यहाँ कोरोनाको पिसिआर परीक्षण हुन्छ भने आइसोलेसनमा राखेर वि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित