धरान: १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भइन् । नेपालकै सर्वाधिक धेरै धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगता आज शनिबार सम्पन्न भएको हो । करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क ...
धरान: १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ भव्यरुपमा शुरु भएको छ । आज बिहान भानुचोकबाट धरान रन शुरु भएको हो । कोभिड १९ महामारी पछि ठुलो संख्यामा धावकधाविकाहरु यसपटक सहभागी भएका छन् । आयोजक संस्था धरान रनका अनुसार करिब ४ हजार हाराहारीमा सहभागिता रहेका छन् । यसपटक ह्विल चियर रन पनि आयो ...
धरानः १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ लाई शनिबार व्यवस्थितरुपमा सम्पन्न गर्न स्थानीय सरकार, सुरक्षा निकाय र आयोजक संस्थाले पनि आ आफ्नो ठाउँबाट लागि पर्ने प्रतिवद्धता जनाएको छ । मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार सुरक्षा निकायसहितको छलफलमा यस्तो प्रतिवद्धता आएको हो । छलफलमा ईलाका प्र ...
धरान: नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ को तयारी पुरा भएको छ । प्रतियोगिताबारे जानकारी दिन बिहिबार कफी पब एण्ड रेष्टोमा आयोजित अन्तिम पत्रकार सम्मेलनमा आयोजकले सम्पुर्ण तयारी पुरा भएको बताएको हो । धरान रनका अध्यक्ष रमु राईले भने,‘९९ ...
धरान: आगामी चैत २६ गतेदेखि हुने २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले दिने भएको छ । आयोजक धरान फुटबल क्लबका अनुसार प्रतियोगिताको लागि कुल १८ लाख रुपैया बजेट उपमहानगरपालिकाले विनियोजन गरेको छ । त ...
धरान: कोरोना महामारीको कारण गत बर्ष आयोजना नभएको २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ । धरान फुटबल क्लबले आज (बुधबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको ...
धरान: प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० मा खेल सप्ताह शुरु भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार ५ किलोमिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विक को शुभारम्भ भएको हो । ुपीभीआइएचेम फाइभ के रनु मा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भए । उ ...
धरान: यही फागुन २० र २१ गते मिस्टर धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिताको २१ औं सँस्करण हुने भएको छ । आयोजक एलाइनेट जिमले कफी पब एण्ड रेष्टोमा मंगलबार पत्रकार सम्मेलन गर्दै २ दिने प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न ५ वटा तौल समुहबाट धरानका खेलाडीहरु सहभागी हुने ...
धरान: दोस्रो असोक स्मृति बास्केटवल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ । आइतवार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदस टिमलाई ५७ – ४७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि संगै नगद पच्पन्न हजार ५ स ...
धरान: दोस्रो अशोक स्मृति बास्केटवल रनिङ कपको फाइनलमा ब्रदस बास्केटवल टिम र हाम्रो कलेक्सन पुगेको छ । प्रतियोगिताको फाइनल आज विपि प्रतिष्ठानको बास्केटवल कोर्टमा हुनेछ । होम एण्ड अवेको आधारमा वेस्ट अफ थ्री खेलाइएको सेमिफाइनल खेलमा ब्रदस र हाम्रो कलेक्सनले प्रतिस्पर्धीलाई होम एण्ड अवे गरि दुवै सेट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित