खेलकुद

    Showing 421-430 of 709 items.
  • आइतबारदेखि दोस्रो अशोक स्मृति बास्केटवल सुरु हुने

    धरान: तेस्रो कोरोना भरियन्टको कारण रोकिएको दोस्रो अशोक स्मृति बास्केटवल रनिङ्ग कप आइतवारदेखि सुरु हुने भएको छ।      डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा माघ १ गते देखि सुरु हुन लागेको प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेपछि केही समयको लागि जनाउदै आयोजकले प्रतियोगिता स्थगित ग ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 943 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धराने गल्फर शुक्रलाई भारतमा पनि सफलता: प्रोफेस्नल गल्फ टुर अफ इण्डियामा भए छनौट

    धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई नेपालका नम्बर १ गल्फर हुन् । सुर्य नेपाल गल्फ टुरको पछिल्लो ३ उपाधि जितेका उनले भारतमा पनि आफुलाई अब्बल खेलाडी सावित गरेका छन् । भारतको गुजरातमा आयोजित टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २२ क्वालिफाइ स्कुलमा १३ औं स्थान बनाउदै शुक्रले इण्डिन गल्फ टुरको ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 1,871 पटक पढिएको
    • क्लिक धरान
  • धरानले गतबर्ष गुमाएको उदयीमान बास्केटवल खेलाडी रेवाहाङ, जसको स्मृतिमा अब बर्षेनी प्रतियोगिता हुनेछ (भिडियोसहित)

    धरान: गत बर्ष माघ २० गते धरान १८ का रेवतीरमण राई र सुजाता राईको जीवनमा अकल्पनीय ब्रजपात भयो । दुवैको एक मात्र छोरा रेवाहाङले अप्रत्यासित देहत्याग गरे ।  रेवाहाङको असामाहिक निधनले परिवारजन, आफन्त र साथीभाई मात्र होइन, धरानको बास्केटवल खेल जगत पनि स्तब्ध भयो । रेवाहाङ मात्र १७ बर्षका थिए । उनी डि ...

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 1,689 पटक पढिएको
    • क्लिक धरान
  • धरानको होलिल्याण्ड स्कुलमा थ्री बाई थ्री बास्केटवल प्रतियोगिता हुने

    धरान: धरान १५ स्थित होलिल्याण्ड स्कुलले अन्तर विद्यालय महिला पुरुष थ्री बाई थ्री बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  स्कुलले बुधबार धरान १० स्थित कफि पब एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै फागुन ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिता स्कुलको बास्केटवल कोर्टमा ...

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,136 पटक पढिएको
    • क्लिक धरान
  • नेवा च्यारिटी धरान १० के रन फागुन २१ मा हुने, अध्यक्ष भन्छन्, 'धरानेहरुको एकता र शक्ति देखाउछौ' (भिडियोसहित)

    धरान: नेपालकै धेरै धावकधाविकाहरु सहभागी हुने मध्येको एक नेवा च्यारेटी धरान १० के रनको दशौं सँस्करण अब फागुन २१ मा मात्र हुने भएको छ । कोरोना संक्रमणको कारण यसअघि घोषणा गरिएको मितिमा धरान १० के रन आयोजना नहुने भएको हो । आयोजक धरान रनले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते हुने जानकारी दिएको ...

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 2,031 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा पनि मुवाँथाई संघ गठन

    धरान: नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । संघको जिल्ला समिति अध्यक्षमा एलकन थापा मगर चयन भएका छन् । समितिको उपाध्यक्षमा अशेस राई, सचिवमा नविन राई, सह(सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे रहेका छन् । ...

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 1,323 पटक पढिएको
    • क्लिक धरान
  • धरानका गल्फर शुक्र भारतको क्वालिफाई गल्फ खेल्न जादै, कट जोगाएर फुल कार्ड पाउने लक्ष्य

    धरान: धरान प्रतिभाशाली युवा गल्फर शुक्रबहादुर राई भारतको क्वालिफाई गल्फ खेल्न प्रस्थान गरेका छन् ।  उनलाई मंगलबार धरानका मेयर तथा नेपाल गल्फ एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तिलक राई, वडा नं १८ का वडाअध्यक्ष प्रविण राई, नेपाली कांग्रेसका सचिव हिमाल श्रेष्ठले खादा लगाएर विदा गरेका थिए । मेयर राईले ...

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 1,641 पटक पढिएको
    • क्लिक धरान
  • फागुन १३ र १४ गते धरानमा एनसेल बाह्रखरी गल्फ हुने

    धरान: आगामी फागुन १३ र १४ धरानमा कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ ।  बाह्रखरी मिडियाले आइतबार धरानस्थित गल्फ कोर्समा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।प्रतियोगिताका निर्देशक दीपक आचार्यले धेरै खेलाडीलाई सहभागि गराउने उद्देश्यले दुई दिन आयोजना हुने बताए । प्रतिय ...

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 1,292 पटक पढिएको
    • क्लिक धरान
  • बास्केटवल प्रतियोगिताबाट हराईजन क्लबलाई २९ हजार बढी मुनाफा

    धरान: हराईजन क्लब धरान १७ ले बास्केटवल प्रतियोगिता आयोजना गरेर मुनाफा गरेको छ । ५ औं राष्ट्रिय हराईजन बास्केटवल कप प्रतियोगिताबो क्लबले २९ हजार २५९ रुपैया खुद मुनाफा गरेको हो । क्लबका अध्यक्ष बसन्त राईले प्रतियोगिता आय व्यय सार्वजनिक गर्दे मुनाफा गरेको जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगि ...

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 1,513 पटक पढिएको
    • क्लिक धरान
  • थ्री बाई थ्री बास्केटबल प्रतियोगिता सर्यो

    धरान: कोरोना संक्रमणको तीब्ररुपमा बढेपछि धरानमा आयोजना हुन लागेको थ्री बाई थ्री विद्यालयस्तरीय होलिल्याण्ड बास्केटवल प्रतियोगिता सरेको छ । माघ ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरको कारण सरेको हो । अब सहज स्थिती नभएसम्मको लागि प्रतियोगिता सारिएको प्रतियोगिताका संय ...

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 809 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित