खेलकुद

    Showing 511-520 of 709 items.
  • इन्द्र बराह गल्फको उपाधि धरानका नयनले जिते (फोटोफिचर)

    धरान: छैटौ इन्द्र बराह स्मृति एमेच्योर गल्फ खुल्ला गल्फ प्रतियोगिताको उपाधि नयन राईले जितेका छन् ।  पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा ५ अण्डर ६५ स्कोर गर्दै राईले उपाधि जितेका हुन् । उनी १६ ह्याण्डीक्याप खेलाडी हुन् । विजेता भएपछि उनको ३ ह्याण्डीक्याप घटेर १३ मा सिमित भएक ...

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 3,121 पटक पढिएको
    • क्लिक धरान
  • विराट गोल्डकपको फाइनलमा एपीएफ र पंजाव पुलिस भिड्दै, कस्ले जित्ला उपाधि ?

    विराटनगर: विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुदैछ । सहिद रंगशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पंजाव पुलिस बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल राती साढे ६ बजेदेखि सुरु हुनेछ । पाहुना टोली पंजाव पहिलो पटक विराट गोल्डकपको ...

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 1,758 पटक पढिएको
    • क्लिक धरान
  • विराट गोल्डकप: संकटालाई हराउँदै पंजाव पुलिस फाइनलमा

    विराटनगर: आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको  फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ ।विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव ...

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 1,340 पटक पढिएको
    • क्लिक धरान
  • विराट गोल्डकप: विराटनगरलाई हराउँदै एपीएफ फाइनल प्रवेश

    विराटनगरः विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई  ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नको ल ...

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 1,814 पटक पढिएको
    • क्लिक धरान
  • विराट गोल्डकप: क्यामरुनलाई हराउँदै संकटा सेमिफाइनल प्रवेश

    विराटनगर: पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । ज ...

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 1,177 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर गल्फ प्रतियोगिताको तयारी

    धरान: गत वर्ष कोरोनाको कारण रोकिएको छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता यसपाली हुने भएको छ । धरान गल्फ क्लब तथा प्रायोजक बराह गु्रपले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै बैशाख पहिलो साता प्रतियोगिता हुने जानकारी दिएको छ । क्लबका अनुसार पार ७० को धरान गल्फ कोर्षमा बैशाख ४ ग ...

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 1,357 पटक पढिएको
    • क्लिक धरान
  • खुल्ला वेन्च प्रेस प्रतियोगितामा डिएफसिको कव्जा

    धरान: एलाइनेट जिम धरानको आयोजनामा आयोजित प्रथम नगर स्तरीय खुल्ला वेन्च प्रेस प्रतियोगितामा .धरान फिटनेस क्लवले वर्चस्व जमाएको छ ।      उद्योग वाणिज्य संघ सुनसरीको हलमा शनिवार आयोजित वेन्च प्रेस प्रतियोगिताको ७० केजि तौल मुनिको तिन वटै उपाधि र ७० केजि तौलको उपाधिमा समेत धरान फिटनेस क्ल ...

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 1,822 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • विराट गोल्ड कप: वेष्ट वंगाललाई हराउँदै विराटनगर सेमिफाइनल प्रवेश

    विराटनगरः विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–०  गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँ ...

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 1,426 पटक पढिएको
    • क्लिक धरान
  • धरानको गरिमा बढाउने खेलकुदलाई मात्र सहयोग गर्ने मेयरको भनाई, नीति बनाउन आइतबार बैठक हुने

    धरान: नगर प्रमुख तिलक राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्ने भनेर उपमहानगरपालिकाले आवश्यक नीति बनाउने बताएका छन् । तेक्वान्दो खेलका लागि खेलकुद सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख राईले यस्तो बताएका हुन् । उनले आइतबार धरानका खेलकुद संघसंस्था, क्लब र पदाधिकारीह ...

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 2,355 पटक पढिएको
    • क्लिक धरान
  • पोखरामा वेष्टर्न ओपन गल्फ च्याम्पियन हुँदै धरानका शुक्रले जिते १ लाख ३० हजार

    धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन २०२१ को पनि च्याम्पियन भएका छन् ।  पोखराको पार ६९ को गल्फ कोर्षमा आज सम्पन्न प्रतियोगितामा कुल ६ अण्डर २०१ स्कोरको कार्ड बनाउदै शुक्र च्याम्पियन भएका हुन् । उनले अन्तिम दिन आज २ अण्डर ६७ स्कोर खेलेका थिए । पहिलो दि ...

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 2,409 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित