धरान: कविन मगरको उत्कृष्ट प्रर्दशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटवल प्रतियोगितामा धरानको मेघा कलेजले विजयी सुरुवात गरेको छ । आज सोमवार भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अंक जोडेका थिए । प्रतिस्पर्धात्मक खेलमा मेघा कलेजले काठम ...
धरान: २१ औं गोधुली कप शनिबार सम्पन्न भएपछि आयोजक गोधुली कपले दुई दिन लगाएर रंगशालाको सफाई गरेको छ । क्लबको अगुवाईमा सदस्य तथा खेलाडीहरुले आइतबार(हिजो) र आज सोमबार रंगशालामा सरसफाई गरेको हो । क्लबका सदस्यहरु, खेलाडीहरुले श्रमदान गरेर फोहोरमैला संकलन गरेका थिए । आइतबार नै अधिकांश फोहोर संकल ...
धरान: धरानमा चार दिने धरान ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । धरान गल्फ क्लबको आयोजनामा धरान १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको पार ७० को गल्फ कोर्षमा प्रतियोगिता हुने भएको हो । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै चैत ११ गतेदेखि १४ गतेसम्म धरान ओपन गल्फ प्रतियोगिता ...
धरान: बर्षेनी धरानमा आयोजना हुँदै आएको क्लबस्तरीय होराइजन बास्केटवल प्रतियोगिता यसबर्षदेखि राष्ट्रियस्तरको हुने भएको छ । आयोजक होराइजन क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता राष्ट्रियस्तरको आयोजना गर्ने जानकारी दिएको हो । धरान १८ बुद्धचोकस्थित कोइच क्याफेमा आयोजित पत्रकार सम्मेलनमा पाँ ...
धरान: गोधुली रनिङ कपको हिजो शनिबार सम्पन्न भएको फाइनल खेल हेर्न रंगशालामा दर्शकहरु खचाखच पुगे । वडास्तरीय प्रतियोगिताको फाइनल खेल हेर्न खेलप्रेमी दर्शकहरुको घुँइचो देखेर आयोजक र अतिथिहरु दंग थिए । दंग नहुन् पनि किन ? वडा नं १४ र १६ को खेल हेर्न नेपालकै चर्चित बुढासुब्बा गोल्डकपको फाइनल खेलमा जस्तै थ ...
धरान: धरान उपमहानगरपालिकाले हिजो शनिबार सम्पन्न भएको २१ औं गोधुली रनिङ कपको उत्कृष्ट टोलीलाई सहभागी गराएर लिग चरणको प्रतियोगिता आयोजना गराउने भएको छ । मेयर तिलक राईले गोधुलीको ८ वा ४ वटा टिमलाई सहभागी गराएर लिग चरणको स्पर्धा गराउनेबारे सोचिरहेको बताए । गोधुली कपको समापन समारोहलाई सम्बोधन गर्दै मेयर ...
धरान: २१ औं गोलुधी रनिङ कपको शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार टोली धरान वडा नं १६ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै वडा नं १४ च्याम्पियन बन्यो । गोधुली कपको फाइनल पहिलो पटक खेलेको वडा १४ ले पहिलो प्रयासमा नै उपाधि जित्यो । उपाधि जित्दाको खुशी त थियो नै, पुरस्कार वितरण समारोहमा थप खुशी दिलायो ...
धरान: २१ औं गोलुधी रनिङ फुटबल कपको फाइनल खेल शुरु भएको छ ।धरान १६ स्थित रंगशालामा फाइनल खेल वडा नं १६ र वडा नं १४ बीच जारी छ । पहिलो हाफको खेल जारी रहदा रंगशालामा दर्शक खचाखच छन् । दुवै वडाका फुटबलप्रेमीहरु आफ्नो टिमको समर्थनमा रंगशालामा आएका छन् । दुवै वडाको टिम गोधुलीमा पहिलो पटक च्याम्पियन बन्ने ...
धरान: यही चैत्र ८ गतेदेखि काठमाण्डौमा हुन लागेको २३ वर्ष मुनिका रोयल बास्केटवल च्याम्पियनशिपमा सहभागी हुने धरान मेघा कलेज बास्केटवल टिमलाई विदाई गरिएको छ । धरान बास्केटवल संघ र धरान मेघा कलेजले शुक्रवार विदाइ गरेको हो । धरानको प्रतिनिधित्व गरेर सहभागी हुन लागेको धरान मेघा कलेज बास्केटवल टिमलाई ...
धरान: अरुबेला जस्तै भइदिएको भए यतिबेला कि बुढासुब्बा गोल्डकप आयोजना भइरहेको हुन्थ्यो कि भव्य तयारी भइरहेको हुन्थ्यो । एक साता धरानमा फुटबलको रौनक छाउथ्यो । बिडम्बना, यसपाली मिनि ब्राजिलमा बुढासुब्बा गोल्डकप हुने छैन । इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप रोकिदा फुटबलप्रेमीहरु निराश हुनु स्वभाव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित