धरान: प्रभु बैंक धरान १० के रन नवौं नेवा च्यारिटी २०७७ मा त्रिभुवन आर्मीका गजेन्द्र राई र धादिङकी सन्तोषी श्रेष्ठ विजेता भएका छन् । आज धरानमा सम्पन्न भएको प्रतियोगितामा गजेन्द्रले निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट २१ सेकेण्डमा पुरा गर्दै प्रथम भए । पुरुषतर्फ आर्मीकै टंकबहादुर कार्की ३३ मिनेट ५४ ...
धरान: नेपालकै धेरै सहभागी हुने प्रतियोगिता प्रभु बैंक धरान १० के रन, नवौ नेवा च्यारेटी २०७७ शुरु भएको छ । धरान रनमा विगतमा कम्तीम पनि ४ हजारको संख्यामा सहभागी हुन्थ्यो, तर यसपाली कोरोनाको कारण सिमित संख्यामा मात्र धावकधाविकाहरु छन् । आयोजक धरान रनका अनुसार आज डेढ सयको हाराहारीमा मात्र धावकधाविकाहर ...
धरान: प्रभु बैक धरान १० के रन, नवौं नेवा च्यारिटी को सम्पुर्ण तयारी पुरा भएको छ । भोली बिहान ६ बजेर ३० मिनेटमा शुरु हुने प्रतियोगितामा सहभागी हुन धरान बाहिरका धावक धाविकाहरुका साथै अतिथिहरु पनि धरान आइसकेको आयोजक धरान रनले जनाएको छ । ‘९९ प्रतिशत तयारी भइसक्यो । भातर र नेपालका विभिन्न जिल्लाबा ...
धरान: फागुन ८ गते आयोजना हुन लागेको प्रभु बैंक धरान १० के रन, नवौं नेवा च्यारेटीको टि सर्ट र मेडल सार्वजनिक गरिएको छ । आयोजक धरान रनले आज बिहिबार पत्रकार सम्मेलन गर्दै टि सर्ट र मेडल सार्वजनिक गरेको हो । धरानको भानुचोकस्थित संस्थाको कार्यालयमा अध्यक्ष रमु राई, सल्लाहकार गोपाल राईलगायतले सार्वजनिक ग ...
धरान: धरान गल्फ क्लबले आयोजना गरेको क्याडी गल्फ प्रतियोगितामा रिकेश राई विजेता भएका छन् । पार ७० को गल्फ कोर्षमा आज बुधबार आयोजित प्रतियोगितामा ९ ह्याण्डीक्याप खेलाडी रिकेशले १ अण्डर ६९ स्कोर गर्दै विजेता भएका हुन् । प्रतियोगितामा १० ह्याण्डीक्याप खेलाडी प्रमोद राईले पार ७० स्कोर गर्दै दोस्रो भए । ...
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुनसरीबाट अण्डर १३ उमेर समुहका ३५ जना खेलाडीहरु छनौट गरेको छ । एन्फा सुनसरीले इटहरी ९ स्थित जनता स्कूलको मैदानमा बिहिबार र आज शुक्रबार छनौट कार्यक्रम आयोजना गरेर ३५ जना खेलाडीहरु छनौट गरेको हो । छनौट कार्यक्रममा जिल्लाका विभिन्न ५ क्षेत्रबाट पहिलो चरणको छनौटमा ...
धरान: काठमाण्डौमा आायोजना हुन लागेको अन्डर २३ बास्केटवल प्रतियोगितामा धरानको प्रतिनिधित्व गर्दै सहभागी हुने वास्केटवल खेलाडीहरुलाई बुधबार विदाई गरिएको छ । धरान १२ स्थित हिमालयन मेघा कलेजको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि धरान बास्केटवल संघ र कलेजले संयुक्तरुपमा खेलाडीहरुको विदाई गरेको हो । उनीह ...
धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भइरहेको अण्डर १३ उमेर समुहको खेलाडी छनौटअन्र्तगत धरान क्षेत्रबाट २५ जना छानिएका छन् । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हिजो शुक्रबार र आज शनिबार भएको छनौट कार्यक्रमबाट २५ जना अण्डर १३ खेलाडीहरु छानिएका हुन् । एन्फा सुनसरी उपाध्यक्ष नविन राईका अनुसार ...
धरान: ललितपुरको चापागाउँमा आयोजित क्रस द्ववाथलन च्यालेञ्ज सिरिजमा धरानका ३ जना ट्राइयाथलन खेलाडीहरु विजेता भएका छन् । नेपाल ट्राईयाथलन संघको आयोजनामा आज शनिबार सम्पन्न द्ववाथलन सिरिजमा पुरुषतर्फ ट्राईयाथलन धरानका खेलाडी किरण लिम्बु पहिलो हुँदै विजेता भए भने सुरज पासवान दोस्रो भए । यस्तै, महिलातर्फ ...
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अण्डर १३ उमेर समुहको दुई दिने खेलाडी छनौट धरानमा पनि शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा धरान क्षेत्रको दुई दिने छनौट शुरु भएको हो । शुक्रबार पहिलो दिन ४१ जनाले फारम भरेको धरान क्षेत्र छनौटका संयोजक सतिस केसीले जानकारी दिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित