खेलकुद

    Showing 581-590 of 709 items.
  • फागुन दोस्रो साता धरानमा १२ बर्ष मुनिकालाई ग्रासरुट फुटबल ट्रेनिङ दिइने

    धरान: धरान उपमहानगरपालिकाको आयोजनामा आगामी फागुन दोस्रो सातादेखि फुटबल ग्रासरुट ट्रेनिङ हुने भएको छ । धरान १६ स्थित रहेको रंगशालमा फागुन १५ गतेदेखि प्रत्येक शनिबार ट्रेनिङ हुने भएको हो । ट्रेनिङ १२ वर्ष मुनिका बालबालिकाहरुलाई दिईने भएको उपमहानगरले जनाएको छ । आज धरान उपमहानगरमा एक कार्यक्रमको आयोजना ...

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 1,879 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी भारतको आइलिग खेल्ने, धरान फुटबल क्लबद्वारा विदाई (भिडियोसहित)

    धरान: चर्चित राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी एसियाकै प्रतिष्ठित मानिने भारतको आइ.लिग खेल्ने भएका छन् । उनी भारत मणिपुरको नेरोका एफ.सि.मा अनुबन्धित भएर आइ.लिग खेल्न लागेका हुन् । आइ.लिग हाल भारतमा जारी छ । यो भारतको ए डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान १७, पटनाली निवासी बुढाथोकी आज ...

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 3,411 पटक पढिएको
    • क्लिक धरान
  • अन्तर कर्मचारी मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    धरानः धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धरान १३ स्थित रहेको जनपथ विद्यालयको ब्याडमिन्टन कोर्टमा हिजो शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ रमेश राई प्रथम, राजेन्द्र रा ...

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 1,920 पटक पढिएको
    • क्लिक धरान
  • फागुन २२ गतेदेखि गोधुली रनिङ कप हुने

    धरान: २१ औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली रनिङ कप आगामी फागुन तेस्रो सातादेखि धरानमा आयोजना हुने भएको छ । धरान १६ स्थित रंगशालमा सञ्चालन हुने प्रतियोगिता फागुन २२ गतेदेखि चैत ७ गतेसम्म हुने आयोजक गोधुली क्लबले जनाएको छ । । पुष महिनामा आयोजना हुनुपर्ने प्रतियोगिता यसपाली कोभिड १९ को कारण समयमा नै ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,570 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीमा माघ १७ देखि तेस्रो मेयर कप हुने

    दुहबी: सुनसरीको दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता यही माघ १७ गतेदेखि हुने भएको छ । आज दुहबी नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोागिताको जानकारी गराएको हो । प्रतियोगिता माघ १७ गतेदेखि माघ २८ गतेसम्म हुने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जानकारी दिए । दुहबी नगरपालिका आयोजक रहेको ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,920 पटक पढिएको
    • चन्दन रौनियार
  • मैत्रीपुर्ण वुद्धिचाल खेलमा वनेपाली विजयी

    धरान: डि–माण्डु ज्वाइ खानाले आफ्नो वार्षिक उत्सवलाई लक्षित गर्दैै मंगलवार मैत्रिपुर्ण वुद्धिचाल खेलको आयोजना गरेको छ । धरान १० स्थित डि माण्डुले अग्रज पत्रकार एवं लेखक जनकऋषि राई र युवा नेता तथा व्यवसायी दिपक वनेपाली बीच मैत्रीपुर्ण वुद्धिचाल खेल आयोजना गरेको थियो । उक्त मैत्रीपुर्ण खेलमा वन ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,284 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • प्रतियोगितामा सहभागी हुन जाने धरानका टेवलटेनिस खेलाडीहरुलाई विदाई

    धरान: माघ १५ र १६ गते बुटवलमा हुने तेस्रो महिला पुरुष मेयर टेवल टेनिस प्रतियोगितामा धरानबाट सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको छ । प्रतियोगितामा धरानबाट प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई मंगलवार धरान टेवलटेनिस क्लवले विदाई गरेको हो । प्रतियोगितामा १८ वर्ष उमेर समुहका खेलाडीहरुले मात् ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,712 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दुहबीमा प्रथम उप-प्रमुख महिला भलिवल प्रतियोगिता शुरु

    दुहबी: सुनसरीको दुहबीमा नगरस्तरीय प्रथम उपप्रमुख महिला भलिबल प्रतियोगिता शुरु भएको छ । दुहबीस्थित सरस्वती माबिको खेल मैदानमा आयोदिजत प्रतियोगिताको शनिबार दुहबीका नगर प्रमुख बेदनारायण गच्छदारले उद्घाटन गरेका थिए । प्रमुख गच्छदारले खेलकुद पनि बिकासको सुचक भएको हुँदा सम्पुर्ण खेल र खेलाडीको क्षमता अबि ...

    • प्रकाशित मितिः माघ १०, २०७७
    • 1,242 पटक पढिएको
    • चन्दन रौनियार
  • धरान १६ मा भोलीदेखि वडाअध्यक्ष फुटबल कप हुने

    धरान: फोकस १६ क्लवले वडाध्यक्ष कप फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबको आयोजनामा माघ ४ गतेदेखि १० गतेसम्म धरान १६ स्थित रंगशालामा वडाको चोकस्तरीय क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना हुन लागेको हो । वडाभित्रका क्लवहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न तथा खेलाडीहरुलाई स्तरोन्नतीको लागि प ...

    • प्रकाशित मितिः माघ ३, २०७७
    • 1,727 पटक पढिएको
    • क्लिक धरान
  • यस्तो हुदैछ धरान १० के रनको तयारी, ट्रायल रनमा आज ९ जना मात्र सफल

    धरान: आगामी फागुन ८ गते धरान रन नवौं नेवा च्यारिटी १० के रन प्रतियोगिता आयोजना हुदैछ । यो सँस्करण विगतको भन्दा फरक छ । धरान १० के रन नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगितामध्ये एक हो । यहाँ कम्तीमा पनि ३ हजार जना विभिन्न उमेर समुहका धावक धाविकाहरु सहभागी हुन्छन् । च्यारिटी रन भएकोले ...

    • प्रकाशित मितिः माघ १, २०७७
    • 3,401 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित