खेलकुद

    Showing 641-650 of 709 items.
  • खोटाङको बाम्राङमा खेलमैदान निर्माण हुँदै

    दिक्तेल: खोटाङको दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका वडा नं ३ बाम्राङमा खेलमैदान निर्माण सुरु भएको छ । खेलमैदान निर्माणका लागि स्थानिय स्वर्गिय पदमध्वज राईको परिवारले २५ रोपनी बराबरको जग्गा निःशुल्क खेलकुद समिति बाम्राङलाई उपलब्ध गराएपछि खेलमैदान निर्माण सुरु भएको हो । खेल मैदान निर्माणको लागि वडा क ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,341 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा प्रदेश १ समितिको बजेट करिब ४ करोड

    धरान : प्रदेश फुटबल संघ, प्रदेश नं १ कार्यसमितिले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि करिब ४ करोडको अनुमानित लागत बजेट तयार गरेको छ । सात प्रदेश मध्ये अखिल नेपाल फुटबल संघ(एन्फा)को अहिलेसम्म १ नम्बर प्रदेशमा मात्र प्रदेश संघ गठन भएको छ । किसोर राई अध्यक्ष रहेको प्रदेश संघले ३ करोड ९३ लाख ९० हजा ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 2,182 पटक पढिएको
    • क्लिक धरान
  • २२ करोडमा प्याराफिट बनेसँगै खेलप्रेमी हर्षित, इटहरी रंगाशालाको दर्शक क्षमता आठ हजार पुग्यो

    इटहरीः सुनसरीको इटहरी रंगाशालमा सुविधासम्पन्न प्यारापिट बनेपछि ठुला खेलका लागि खचाखच हुने दर्शकलाई निकै सहज हुने भएको छ । यस अघि सिमेन्टको सँचरनामा बसेर खेल हेर्ने दर्शकले अब राष्ट्रिय खेलकुद परिषदले निर्माण गरेको सुविधा सम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउने छन् । ‘खेल संरचना बन्दा ख ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,030 पटक पढिएको
    • क्लिक धरान
  • आहा ! इटहरी रंगाशाला (फोटो फिचर)

    इटहरीः राष्ट्रिय खेलकुद परिषदले ६ महिना अघि निर्माण जिम्मा दिएकाे मलेसियन कम्पनीले अत्याधुनिक प्यारापिट निर्णाण गरिरहेकाे छ । असार समान्तसम्म सक्ने लक्ष्यका साथ काम भइरहेकाे बताएकाे निर्माण कम्पनीले याे कामकाे २२ कराेडमा सक्ने गरि जिम्मा लिएकाे हाे । स्टिल, फलाम र प्रिफ्याककाे बढि प्रयाेग गरिएकाे स ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 3,705 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा विवाद: जिम्मेवारी खोसिएको र जिल्ला संघलाई कारबाहीप्रति प्रदेश संघको बैठकमा ध्यानाकषर्ण

    धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाको विवादित निर्णयप्रति एन्फा, प्रदेश १ फुटबल संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघको हिजो इटहरीमा सम्पन्न बैठकले केन्द्रीय अध्यक्ष शेर्पाले गरेका निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त बैठकले एन्फाको विवादलाई समाधान ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,948 पटक पढिएको
    • क्लिक धरान
  • खेलकुद क्षेत्रमा लकडाउनको असर: धरानमा घरभित्रै प्रशिक्षण लिदै राष्ट्रिय खेलाडीहरु (भिडियोसहित)

    धरान: सिना मादेन (१९) को लक्ष्य सन् २०२२ मा हुन लागेको एशियन गेममा गोल्ड मेडल ल्याउनु रहेको छ । झोडापाटा, धरान–५, झोडापाटाकी उनी नेपालमा संपन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एक स्वर्ण र एक कास्य पदक विजेता हुन् । एसियन गेमकोलागि छनौट भएकी मादेन खेलकुदका सबै गतिविधिहरु रोकिएप ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 3,102 पटक पढिएको
    • विकास चाम्लिङ राई 
  • बार्षिक कार्यक्रमको लागि बजेट जुटाउन धरान फुटबल क्लबद्वारा प्रदेश सरकारमा पहल

    धरान: आगमी आर्थिक बर्षमा बुढासुब्बा गोल्डकपसहित ४ वटा प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको धरान फुटबल क्लबले आवश्यक बजेटको लागि सहयोग गर्न प्रदेश सरकारसँग पनि आग्रह गरेको छ । क्लबका अध्यक्ष किसोर राईसहित पदाधिकारी तथा संरक्षक मिनकुमार सुब्बासहितको टोलीले आज मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुला ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 2,393 पटक पढिएको
    • क्लिक धरान
  • धरान फुटबल क्लबको आगामी बर्षको बजेट सवा करोड, बुढासुब्बा गोल्डकपसहित चार प्रतियोगिता गर्ने

    धरान: धरान फुटबल क्लबले आगामी आर्थिक बर्ष २०७७/०७८ मा विभिन्न कार्यक्रम तथा गतिविधिहरु समेटिको सवा करोड भन्दा बढीको अनुमानित बजेट तयार गरेको छ । क्बलले आगामी बर्षको लागि कुल १ करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको हो । त्यसमध्ये १५ लाख बजेट प्रशासनिक खर्चतर्फको मात्र हो भने बाँकी १ करोड ११ ...

    • प्रकाशित मितिः असार ४, २०७७
    • 2,015 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारको बजेट: धरानमा खेलकुद ग्राम योजनालाई निरन्तरता, खेलकुद बोर्ड गठन गर्ने

    धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुद क्षेत्रको पुर्वाधार विकासको लागि ३० करोड बजेट विनियोजना गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकासको लागि ३० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । साथै उनले प्रदेश खेलकुद बोर्ड गठ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,902 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक संसदमा सरकारलाई प्रश्न-खेलाडीलाई दिने भनेको रकम किन दिइएन ?

    विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको  मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,235 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित