खेलकुद

    Showing 661-670 of 709 items.
  • धरानमा फुटबल खेलेर सहयोग जुटाउदै पुर्व गोर्खा लाहुरेहरु (भिडियोसहित)

    धरान: फुटबल खेल भनेपछि हुरुक्कै हुने पुर्व ब्रिटिश गोर्खा लाहुरेहरुले एउटा क्लब खोलेका छन्, एफसि गोर्खा भेट्रान युके । करिब पाँच बर्षअघि स्थापना भएको यो क्लब फुटबल मात्र खेल्दैन, फुटबल खेलेरै समाजसेवामा सक्रिय छ । क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रममार्फत सहयोग जुटाउदै धरान आइपुगेका छ ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 3,463 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा प्रदेशस्तरीय कलेज बास्केटबल प्रतियोगिता हुने (भिडियोसहित)

    धरान: विद्यालयस्तरबाट नै बास्केटबल खेलको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा ‘प्रदेश १ स्तरीय बराह ग्रुप महिला–पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । धरान बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी चैत पहिलो सातादेखि प्रतियोगिता आयोजना गर्ने ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 1,185 पटक पढिएको
    • क्लिक धरान
  • एन्फाले धरानमा उप–मेयर राष्ट्रिय महिला लिग गर्ने

    धरानः उप–मेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता चैत्र पहिलो सातादेखी धरानमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग प्रतियोगिता चैत्र ३ गतेदेखी १३ गतेसम्म हुने भएको हो । प्रतियोगिता धरान–१६ स्थित रंगशालामा आयोजना गर्ने एन्फा महासचिव इन्द्रमान ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 844 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • काठमाण्डौंलाई धरान १९ पुरुष बास्केटवलको उपाधि

    धरान: प्रथम धरान १९ खुल्ला पुरुष बास्केटवल प्रतियोगिताका उपाधि पुष्पवाटिका काठमाण्डौंले जितेको छ । धरान १९ स्थित युवा जागृति क्लवद्धारा आयोजित प्रतियोगिताको आइतबार फाइनलमा धरानको होराइजन क्लबलाई ५१–५० को झिनो स्कोरले हराउदै पुष्पवाटिकाले जितेको हो । उपाधिसँगै पुष्पवाटिकाले नगद १३ हजार, ट्रफी ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 1,023 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • बुढासुब्बाको फाइनलमा टिकटबाट साढे ७ लाख संकलन

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनल खेल हिजो सम्पन्न भइसकेको छ । धरान १६ स्थित रंगशालामा भएको फाइनल खेल हेर्न खेलप्रेमी हजारौं दर्शकहरु पुगेका थिए ।  फाइनलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले हराउदै चौथो पटक उपाधि पनि जितिसकेको छ । चिरप्रतिद्धन्दी दुवै ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 814 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा गोल्डकप आयोजकद्धारा दुई पत्रकार पुरस्कृत

    धरान:२२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको उत्कृष्ट समाचार लेखेर प्रचारप्रसारमा योगदान पुर्याएका दुई पत्रकार पुरस्कृत भएका छन् । आयोजक धरान फुटबल क्लबद्धारा शनिबार गोल्डकपको समापन समारोहमा पत्रकारद्धय प्रदीप मेन्याङ्बो र शिशिर राई पुरस्कृत भएका हुन् । उनीहरुलाई आयोजकले जनही नगद १० हजारसहित ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 965 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बामा मनाङ चौथो पटक च्याम्पियन, सर्वोत्कृष्ट खेलाडी सुरजले पाए डियो स्कुटर (भिडियोसहित)

    धरान:एनओसि मनाङ मस्र्याङ्दी क्लबले आफ्नो चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लबलाई २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा हराउदै उपाधि जितेको छ । मनाङ बुढासुब्बामा च्याम्पियन भएको यो पहिलो पटक भने होइन । यसअघि मनाङले २०६० मा भएको छैटौं सँस्करण, २०६७ मा भएको १३ औं सँस्करण र २०७२ मा भएको १८ औं सँस्करणम ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 1,273 पटक पढिएको
    • क्लिक धरान
  • २२ औ बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । आज भएको फाइनल खेलमा ३-१ गोलअन्तरले हराउदै मनाङले उपाधि जितेको हो । मनाङका दयानन्द सिहले पहिलो हाफको ११ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । दोस्रो हाफको ४९ औं मिनेटमा निशान लिम्बुले दोस्रो गोल गरे भ ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 2,625 पटक पढिएको
    • क्लिक धरान
  • धराने ज्वाँई तथा पुलिसका क्याप्टेन जुमानु राई भन्छन्,'दर्शकको गाली नै हाम्रो लागि ताली र माया हो’

    धरान: नेपालका चर्चित खेलाडी एवं आज फाइनल खेल्न लागेको नेपाल पुलिस क्लबको टिम क्याप्टेन जुमान राईको ससुराली घर धरान हो । उनको श्रीमति तेक्वान्दोको राष्ट्रिय खेलाडी ऋतु मादेन हुन् । ससुराली घर धरान भएका खेलाडी जुमानुको टिम बुढासुब्बा गोल्डकपको हरेक सँस्करणमा सहभागी टोली हो । पुलिसले १० पटक फाइनल खेल ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 1,339 पटक पढिएको
    • क्लिक धरान
  • मैत्रीपुर्ण खेलमा बुढासुब्बा गोल्डकपको आयोजक विजयी, धरानका मेयर र डिएसपी पनि मैदानमा (भिडियोसहित)

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा शनिबार चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच फाइनल हुदैछ । त्यसैले फाइनलको तयारीको लागि शुक्रबार दुवै टोली आराम गरिरहेको छ । फाइनलका टोली आराम गरिरहदा शुक्रबार दिउँसो भने धरान १६ स्थित रंगशालामा नेपाल पत्रकार महासंघ सुनसरी र आयोजक ...

    • प्रकाशित मितिः फागुन १६, २०७६
    • 1,626 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित