खेलकुद

    Showing 701-709 of 709 items.
  • धरानमा राष्ट्रपति सिल्डको पालिकास्तरीय छनौट शुरु

    धरान: ११ औं राष्ट्रपति रनिङ सिल्डको पालिकास्तरीय छनौटअन्र्तगत धरानमा प्रतियोगिता शुरु भएको छ । धरान उपमहानगरपालिकाअन्र्तगत खेलकुद विकास समितिको आयोजनामा छनौट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन एक समारोहबीच धरानका मेयर तिलक राईले गरेका थिए । पहिलो दिन डिपो माविको खेल मैदानमा एथलेटिक्सक ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 538 पटक पढिएको
    • क्लिक धरान
  • महिला बास्केटवलको उपाधि डिपोलाई

    धरान: डिपिएस महिला बास्केटवल च्याम्पियनसिपको उपाधि धरान १८ स्थित डिपो उच्च माविले जितेको छ । आइतवार सम्पन्न फाइनल खेलमा डिपोले चिल्ड्रेन एकेडेमीलाई ३३–२३ स्कोरले हराउदै च्याम्पियन भएको हो । डिपोले प्रत्येक क्वाटरमा ४, ८, ११ र १० अंक जोडेको थियो भने चिल्डे्रन एकेडेमीले क्रमशः ३, ७, ५ र ८ अंक ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 586 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनमा श्रृंखला खतिवडा पनि दौडने

    धरान: चर्चित दौड प्रतियोगिता प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा आउने भएकी छिन् । यही फागुन १० गते हुन लागेको दौडमा बिशिष्ट अतिथिकोरुपमा खतिवडा धरान आउन लागेकी हुन् । उनी १० के रनमा सहभागी पनि हुने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । ‘उहाँ ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 6,036 पटक पढिएको
    • क्लिक धरान
  • पोखरामा १० कि.मि.दौडमा महिलातर्फ धरानकी निक्की प्रथम

    धरान: सफल पोखरा म्याराथन २०२० अन्तर्गत १० किलोमिटर दौडमा धरानकी इन्द्रकला नेम्बाङ(निक्की)ले महिलातर्फ प्रथम स्थान हासिल गरेकी छिन् । प्रथम हुदै उनले मेडल र नगद १५ हजार पनि हात पारिन् । पोखरा म्याराथनअन्तर्गत विभिन्न विधामध्ये इन्द्रकला १० किलोमिटर दौडमा सहभागी भएकी थिइन् । धरानमा उनी निक्की उपनामले ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 1,978 पटक पढिएको
    • क्लिक धरान
  • मछिन्द्र क्लबलाई सहिद स्मारकको उपाधि

    काठमाडौ: सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई १-० गोलअन्तरले हराउदै मछिन्द्रले ऐतिहासिक उपाधि जितेको हो । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको यो पहिलो उपाधि हो । आर्मीको लागि यो दोस्रो स्थान दोस्रो पटक हो । यसअघि २०६३ सा ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 430 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनको मेडल र टि-सर्ट सार्वजनिक, ५ हजार सहभागी हुने आयोजकको भनाई

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको टिसर्ट र मेडल सार्वजनिक गरिएको छ । आयोजक धरान रनले शुक्रबार पत्रकार सम्मेलन गर्दै दौडमा सहभागीहरुलाई दिइने टिसर्ट र मेडल सार्वजनिक गरेको हो । टिसर्ट तथा मेडल धरान रनका अध्यक्ष रमु राई र सचिव राजेन्द्र लिम्बुसँगै ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवास र ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 3,461 पटक पढिएको
    • क्लिक धरान
  • विर्तामोडमा धरानको डिपो बास्केटवल च्याम्पियन

    धरान: झापाको विर्तामोडमा सम्पन्न टावर टेम्पल विद्यालय स्तरीय बास्केटवल च्याम्पियनसिपमा धरानको डिपो स्कुलले उपाधि जितेको छ । प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा डिपोले आयोकज टावर टेम्पललाई २४–२० अंकको अन्तरले हराउदै उपाधि जितेको हो । प्रत्येक क्वाटरमा डिपो र टावर टेम्पल स्कुलले ८–६, ४&n ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 294 पटक पढिएको
    • क्लिक धरान
  • सागमा पदक विजेता बास्केटवल प्रशिक्षक र खेलाडीसहित पाँच सम्मानित

    धरान : धरान बास्केटवल संघले गएको १३ औं सागमा नेपालको लागि पदक विजेता राष्ट्रिय टिमका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ । संघले होटल सन्ध्यान इनमा एक कार्यक्रम आयोजना गरी प्रशिक्षक विकास चाम्लिङ राई र खेलाडी डा.आशा राईलाई सम्मान गरेको हो । उनीहरुलाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । प ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 1,016 पटक पढिएको
    • क्लिक धरान
  • २२ औं बुढासुब्बा गोल्डकप फागुन १० देखि हुने

    धरान: अन्तरष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको २२ औं सँस्करण फागुन दोस्रो सातादेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन १० गतेदेखि १७ गतेसम्म हुने जानकारी दिएको हो । आठ दिने प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । यसअघि म ...

    • प्रकाशित मितिः माघ २५, २०७६
    • 1,334 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित