धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज ३ सप्तरीका ६३ बर्षीय वृद्ध रहेका छन् । उनको राती साढे १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक विराट मेडिकल कलेज ...
विराटनगर: प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा ४१ छन् भने सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८ महिला र १६ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले आज पनि उपकुलपति कार्यालयअघि प्रर्दशन गरेका छन् । बिहानैदेखि भारी बर्षा भएपनि चिकित्सक शिक्षकहरुले उपकुलपति कार्यालयअघि प्रर्दशनलाई जारी राखेका हुन् । मागहरुप्रति वेवास्ता गरेको भन्दै चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले हिजो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु पटक पटक पेश गरेपनि सम्बोधन नभएको भन्दै मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीले आन्दोलन शुरु गरेको हो । आन्दोलनको पहिलो दिन बिहिबार बिहान उपकुलपति कार्यालयअघि फ्याकल्टीहरु भेला भएर ...
विराटनगर: प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरगका ८६ जना छन् भने सुनसरीमा २१ जना थपिएका छन् । यस्तै, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्र ...
धरान: गत जेठ ७ गते धरानको वडा नं १३ मा पहिलो पटक एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ४ महिनाको अन्तरालमा आजसम्म धरानमा कोरोना संक्रमितहरुको कुल संख्या ४ सय २९ पुगिसकेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार कुल संख्यामा २ सय ८९ जना पुरुष छन् भने १४० जना महिला छन् । कुल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स्वाब परिक्षण गर्न न्युनतम २ हजार रुपैया शुल्क लाग्ने भएको छ । प्रदेश र संघीय सरकारले पिसिआर परिक्षण गर्न उपलब्ध गराउदै आएको किट, रिएजेन्टलगायत आवश्यक सामग्रीहरु हाल उपलब्ध हुन नसकेको भन्दै प्रतिष्ठानले निःशुल्करुपमा स्वाब परिक्षण गर्न नसकिने जना ...
विराटनगर: प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२ जना थपिएका छन् भने सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चर ...
धरान: धरान उपमहानगरपालिकाका योजना शाखाका एक इञ्जिनियरले पनि स्वाब परिक्षणको लागि दिएका दिए । उनको पिसिआर रिपोर्ट हिजो मंगलबार पोजेजेटिभ आयो । रिपोर्ट पोजेटिभ आउदा उनी कार्यालयमा नै काम गरिरहेका थिए । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएका ती इञ्जिनियरलाई हिजो नै वीपी कोइर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खरिद शाखा प्रमुखको ४ महिना पनि नपुग्दै सरुवा भएको छ । मिलेमतोमा भइरहेको अनियमिततामा साथ नदिए पछि उनलाई सरुवा गरिएको बताइएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित