धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज ९ जना नयाँ कोरोना संक्रमित व्यक्ति भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार भर्ना भएका ९ जना धरानका हुन् । आज धरान १७ स्थित क्वारेन्टिनमा रहेका ४ जना भारतीय आर्मी र ५ जना घरमा रहेकाहरुमा संक्रमण पुष्टि भएको थियो । उनी ...
धरान: धरानमा संक्रमणको स्रोतको रुपमा रहेको धरान ८, तीनकुनेस्थित प्रिति भल्व एण्ड फिटिङ्स उद्योगलाई सिल गरिएको छ । आज संक्रमण पुष्टि भएका उद्योगका एक कर्मचारी डेरा गरी बस्ने घरमा नै अन्य २ जना कर्मचारीहरु पनि बसेको खुलेपछि उद्योग सिल गर्ने निर्णय गरिएको मेयर तिलक राईले बताए । उनका अनुसार आज पोजेटिभ ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये प्रदेश १ मा २७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २४६ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १११ जना रहेक ...
धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । उनीहरु एन्फा क्वारेन्टाइनमा रहदै आएका थि ...
धरान: रामधुनी नगरपालिकाको क्वारेन्टाइनबाट एक जना कोरोना संक्रमित रिपोर्ट आएका व्यक्ति दिउँसै भागेका छन् । संक्रमित भागेपछि नगरपालिका क्षेत्रलाई साउन २४ गतेसम्मलाई लकडाउन गरिएको छ । नगर प्रमुख जयप्रकाश चौधरीका ती व्यक्ति हिजो(शनिबार) करिब साढे १० बजेतिर खाना खाने समयमा क्वारेन्टिनबाट भागेका हुन् । च ...
विराटनगर: विराटनगरको न्युरो हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । न्युरोमा कार्यरत एक मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएको हो । उनी हस्पिटलको इर्मजेन्सीमा कार्यरत थिए । तीच चिकित्सकलाई संक्रमण पुष्टि भएपछि इर्मजेन्सी कक्ष सिल गरिएको हस्पिटलले जनाएको छ । उनी विराटनगरकै विराट ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा आज ३१५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या २० हजार नाघेको छ । यस्तै, उपचार पश्चान निको भएर डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ जना रहेको पनि मन्त ...
इलाम: इलाम सदरमुकाममा रहेको सशस्त्र प्रहरीको गणमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ४० जना सशस्त्रको स्वाब संकलन गरिएकोमा आज शनिबार आएको रिपोर्ट अनुसार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै गणमा संक्रमित सशस्त्र प्रहरीको मात्र संख्या २७ पुगेको छ । यसअघि पनि एक डिएसपीसहित १० जन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ८ जना नयाँ संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानबाट २ बर्षकी बालिकासहित ८ जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ बर्षकी बालिकादेखि ७० बर् ...
धरान: इटहरी उपमहानगरपालिकाका एक ईञ्जिनियर पनि कोरोना संक्रमित भए पछि धरान उपमहानगरका पनि कर्मचारीहरुको आज स्वाब संकलन गरिएको छ । धरान १७ स्थित एन्फा क्वारेन्टाइनस्थलमा उपमहानगरका कर्मचारीहरुसहित धरान १३ का संक्रमित युवाको कन्ट्याक ट्रेसिङ भएका, क्वारेन्टाइनमा बसेका र नेपानी सेनासहित ५४ जनाको स्वाब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित