धरान: पहिलो पटक कोरोना भाइरस(कोभिड १९) भेटिएको धनकुटा जिल्लामा संक्रमण फैलन नदिन अस्पतालसहित संक्रमित क्षेत्रलाई सिल गरिएको छ । एक जना संक्रमित भएको रिपोर्ट आएपछि आइतबार राती जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार किल्ला कायम गरेर सिल गर्ने निर्णय गरेको जिल्ला ...
धरान: प्रदेश १ राजधानी विराटनगर र धनकुटामा पनि कोरोना संक्रमित भेटिएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अुनसार विराटनगरमा २ जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । प्रेस सल्लाहकार सुवेदीका अनुसार व ...
धरान: आज बिहान बाँके, नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका एक २५ बर्षीय युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । योसँगै नेपालमा कोरोना पोजेटिभ भई मृत्यु हुने मानिसको संख्या २ जना पुगेको छ । यसअघि हिजो पनि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो ...
धरान: नेपालमा आज(आइतबार) बिहानै १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै रौतहट जिल्लाका हुन् । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले दिए ...
धरान: धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिला कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै औपचारिकरुपमा ती महिलाको मृत्यु कोरोना भाइरसको कारण भएको जानकारी दिएको हो । सिन्धुपाल्चोक निवासी २९ बर्षीय ती महिलाको बिहिबार मृत्यु भएको थ ...
धरान: लकडाउनको बेला पनि समाचार संकलन तथा रिपोर्टिङ गर्न फिल्डमा पुग्ने मोरङका पत्रकारहरुको पनि कोरोना परीक्षण गर्न स्वाब लिइएको छ । पत्रकार महासंघ मोरङको प्रांगणमा १६ जना पत्रकारहरुको स्वाब लिइएको हो । पत्रकारहरुमा पनि कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का मोरङ, झापा र सुनसरीका पत्रकारहरुको परीक् ...
धरान: नेपालमा थप २ जना कोरोना सक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले काभ्रे र महोत्तरीमा २ जनामा संक्रमण भएको जानकारी दिएका हुन् । उनका अनुसार काभ्रेमा २६ बर्षका पुरुष र महोत्तरीमा ५२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगर ...
धरान: उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको रिपोर्ट पोजेटिभ आएको छ । मृत्यु हुने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ बर्षीय महिला हुन् । उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारिकरुपमा पुष्टि भने गरेको छैन । उनी शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लकडाउनको कारण बन्द भएको ओपिडी सेवा सुचारु गर्ने तयारी गरेको छ । लकडाउन कहिलेसम्म जारी रहने भन्ने टुंगो नभएको र प्रतिष्ठानको मुख्य आम्दानीको स्रोत पनि गुमेपछि ओपिडी सेवा सुचारु गर्ने तयारी भएको हो । प्रतिष्ठानले यसबिषयमा २ चरणमा छलफल गरिसकेको छ ...
धरान: नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको संख्या २७६ पुगेको छ । यसअघि आज बिहान मात्र ६ जना नयाँ संक्रमित पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै कपिलवस्तुमा ३ जना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । डा.समिरकुमार अधिकारीका अनुसार भैर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित