धरान: प्रदेश १ सरकारले सबै अस्पतालहरुमा आकस्मिक र ज्वरोबाहेकका सबै उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ । अस्पतालहरुमा भिडभाड हुन नदिन र कोरोनाको संक्रमण फैलन नदिन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक ग ...
विश्वलाई नै कोरोनाले सताइरहेको बेला यसको संक्रमणबाट आमजनतालाई कसरी जोगाउने भनेर धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयको जनहितको लागि भिडियो सन्देश तयार पारेको छ । यो भिडियोमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभाग र न्युट्रिसनको सहकार्यमा तयार पारिएको हो । यसभिडियोमा कोरोना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिम कम गर्न थप १३ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले आजदेखि १३ वटा हेल्पलाइन नम्बर थपेपछि कुल १५ वटा भएको छ । यसअघि नै प्रतिष्ठानले २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याइसकेको थियो । अस्पता ...
काठमाडौँ: फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जनालाई कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ । आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक नेपालीमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । मन्त्री ढकालका अनुसार उनी चैत ४ गते नेपाल आएका थिए । उनको रिपोर्ट हिजो आएको ...
धरान: धरान १३, फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयमा ६२ बेडको क्वारेन्टाइन तयार गरिएको छ । महाविद्यालयका अनुसार धरानलाई लक्षित गरेर एउटा भवनलाई नै ‘आइसोलेट’ गरेर क्वारेन्टाइन तयार गरिएको हो । महाविद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइन बनाइएको भवन अलग्गै छ भने थप फ ...
धरान: फेसबुकमा साथी बनेका एक चिनिया आइतबार दिउँसो अचानक मोरङको भाउन्नेमा आइपुगे । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित बने । चिनिया युवा आइपुगेको खबर प्रहरी प्रशासनमा पनि पुग्यो । त्यसपछि जनप्रतिनिधिसमेत मिलेर आइतबार साँझ नै ति चिनिया युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोले ...
धरान: धरान जेसीजले कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुन नदिन धरानमा धेरै मानिसहरुको जमघट हुने स्थानहरुमा हात धुनको लागी पानीटंकीसहित साबुनको व्यवस्था गरेको छ । बाटो हिड्ने मानिसहरुलाई हात धुनको लागि सहज होस् भन्ने उद्देश्यले जेसिजले आजदेखि यस्तो व्यवस्था गरेको हो । जेसिजले हात धुन सहजताको लागि ग्र ...
धरान: धरान उपमहानगरपालिका वडा नम्बर १२ ले आफ्नो वडाको सम्पुर्ण होटलहरुमा हुक्का बेचबिखन गर्न र २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमणबाट बच्न तथा रोकथामका लागि आज आइतवार जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै वडा १२ ले यस्तो कदम चाल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले तत्काल उपचार नगर्दा जोखिम नहुने विरामीहरुलाई २ सातासम्म फ्लोअपमा नबोलाउने निर्णय गरेको छ । प्रतिष्ठानको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि आज र्यापिड रेस्पोन्स टिमको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिष्ठानका अनुसार नियमित फलोअपमा आउने विराम ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम गर्न पुर्वतयारी अवस्थामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना सबै स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न रोक लगाएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्वभर नै संक्रमण फैलिएर संकट निम्त्याइरहेकोले पुर्वतयारी अवस्थामा रहन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित