धरान:कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइन भएको ठाउँसम्म पुर्याउन धरानमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्स चालक संघ सुनसरीको ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन सरकार र मातहतका निकायहरु सक्दो लागिपरेका छन् । तर, आशंका गरिएका व्यक्तिहरुले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित हेल्थ डेस्कमा शनिबार भारतको केरलाबाट फर्केका ६ जना युवाहर ...
धरान: अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण हुन नदिन नेपाल यातयात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले शनिवार जनचेतना कार्यक्रमको आयोजना गरेको छ । कमिटिले धरान भानुचौकको बसपार्कमा रोकथामको उपायहरु माइकिङ्ग गरेर जानकारी गराएको थियो भने पानी र साबुन व्यवस्था गर ...
धरान: अहिले आममानिसहरुलाई कोरोना के हो ? यो कसरी सर्छ ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने अत्यधिक चासो र चिन्ता छ । आज शनिबार बिहान साप्ताहिकरुपमा निरन्तर हुदै आएको धरान रन कार्यक्रम पहिलो पटक ४६२ हप्तामा रोकियो । दौडिनको लागि युवा, वृद्धा, केटाकेटीहरु भेला भएका थिए, तर आयोजकले दौड नगराई कोरोनाबारे सच ...
धरान: हरेक शनिबार बिहान ७ बजे आयोजना हुदै आएको धरान रन पहिलो पटक रोकिएको छ । साप्ताहिकरुपमा आयोजना हुदै आएको धरान रन कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिमबाट जोगिनको लागि आज(शनिबार) रोकिएको हो । धरान रनको आज ४६२ औं हप्ता थियो । धरान रनमा दौडिनको लागि नियमित सहभागीहरु जम्मा भएपनि आज दौड नगरिएको धरा ...
धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न त ...
धरान: अस्पतालमा पनि संक्रमणको बढी जोखिम हुने भएकोले सर्वसाधारणहरुलाई घरमा नै स्वास्थ्य सल्लाह दिनको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले आज दिउँसोदेखि बिशेषज्ञसहितको २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको हो । अब स्वास्थ्यमा कुनै सम ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन धरान उपमहानगरपालिकाले सर्वसाधारणको आवतजावत बढी हुने एक दर्जन स्थानहरुमा हेल्थ हेस्क राखेको छ । उपमहानगरपालिका परिसरसहित आज धरानको विभिन्न १२ स्थानमा हेल्थ डेस्क राखिएको हो । स्वास्थ्यकर्मीसहित साबुन पानी, सेनिटाइजर र कोरोना सम्बन्धी जनचेतनामुलक पर्चास ...
धरान: बुधबार धरानको तीनकुनेदेखि इटहरीको पानीपियासम्म वृहत वृहत सरसफाई अभियानको क्रममा २ हजार किलोभन्दा बढी फोहोर भेटिए पछि धरान उपमहानगरपालिकाले फोहोर नियन्त्रण गर्न आवश्यक पहल थालेको छ । यसरी पर्यावरण तथा स्वास्थ्यलाई नै गम्भीर असर पर्ने गरि जथाभावी फोहोर फालेको पाइए पछि आज बिहिबार उपमहानगरपालिकाल ...
धरान:कोरोनाको संक्रमणबाट जोगिन उपयोगी हुने ह्याण्ड सेनिटाइजर उत्पादन गर्न धरानको वडाहरुमा सिकाउन थालिएको छ । धरान उपमहानगरपालिकाले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर वडाहरुमा पनि सेनिटाइजर उत्पादनको लागि प्रशिक्षण थालेको हो । ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित