धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ मुटुरोग बिशेष डा.प्रशान्त साहलाई आफ्नो ओपिडीको पालो परेको दिन विरामी हेर्न भ्याई नभ्याई हुन्छ । गएको साता उनले सर्वाधिक विरामी हेर्ने आफ्नै रेडर्क तोडे, र उक्त दिन उनले ३२४ जना विरामी एक्लैले हेरे । विरामी चापले गर्दा उनी ओपिडीमा तोक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३ ...
धरान: स्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई एक पत्र पठाउदै दीर्घकालिन असर पर्ने कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शन्कुन्तला प्रजापतिले हिजो बिहिबार एक पत्र पठाउदै यस्तो निर्देशन दिएकी हुन् । उनले प्रति ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ जनामा संक्रमण पुष्टि भएको छ भने ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ जना र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ जनाको र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३२७ जनामा कोरोना संक्रमण भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, ...
धरान: धरानमा असोज ११ र १२ गते कोरोनाविरुद्धको पहिलो मात्रा चाईनिज भेरोसेल खोप लगाईने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार ४५ वर्ष देखि माथिकालाई भेरो सेल खोप लगाइने भएको हो । असोज ११ गते वडा नं. १ छाता चोकस्थित धरान स्वास्थ्य चौकी, वडा नं. २ सिंहदेवी मन्दिर, वडा नं. ३ भानु ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनालाई संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका वडा नं २० का ३२ बर्षीय पुरुष रहेका छन् । उनको गए राती ११ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित