धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इर्मजेन्सी र कोभिडबाहेकको सेवा बहिष्कारविरुद्ध सोमबार प्रर्दशन र उपकुलपतिको कार्यकक्षमा लगाएको ताला तोड्ने राजनीतिक दलहरुलाई आन्दोलनरत पक्षले मासु भात खुवाउने प्रस्ताव गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेको संस्थापन पक्षको कमिटीसहित राप्रपा, रा ...
धरान: भेरो सेल र कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई लक्षित गरि धरानमा पुनः एक दिन खोप कार्यक्रम हुने भएको छ ।धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार यही भदौ २३ गते बुधबार धरानमा एक दिन खोप कार्यक्रम राखिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ छाताचोकमा रहेक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको हो भने ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ । प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक दलसँग द्धन्द बढेको हो । विगतमा नेकपा एमालेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान केहीबेर तनावग्रस्त बनेको छ ।ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानले त्यसविरुद्ध प्रर्दशन गर्ने क्रममा तनावग्रस्त बनेको हो । राजनीतिक दलहरुले संघर्ष समितिले उपकुलपति कार्यालयमा लगाएको ...
धरान: इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गरी आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई स्वास्थ्य मन्त्रालयले काममा फर्किन आग्रह गरेको छ । सेवा बहिष्कार गरेकै दिन विज्ञप्ती जारी गर्दै मन्त्रालयले आन्दोलनरत पक्षको अधिकांश माग पुरा भइसकेको र थप म ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको छ भने ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा उपचारको लागि आएका विरामीहरु आज निराश भई फर्किएका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले कोभिड र इर्मजेन्सीबाहेक सेवा बहिष्कार गरेका कारण ओपिडीमा उपचारको लागि आएका विरामीहरु निराश भई फर्किएका हुन् । संघर्ष समितिले आजदेखि कोभिड र इर्मजेन्सीबाहे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आजदेखि सेवा बहिष्कार गर्ने भएका छन् ।उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा बनाउदै आजदेखि इर्मजेन्सी र क ...
धरान: धरानको वडा नं. ११ मा निर्माण गरिएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । सुनौलो मार्गमा निर्माण भएको उक्त भवनको शनिबार मेयर तिलक राईले उद्घाटन गरेका हुन् । उक्त भवन दिपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजार १ सय ३० रुपैयाँ ७२ पैसामा (भ्याट, पि.एस. सहित) निर्माण गरेको हो । प्रमुख अति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित