धरान: कोभिड १९ विरुद्धको भेरो सेल खोपको पहिलो मात्रा लगाइसकेकाहरुको लागि दोस्रो मात्रा आज र भोली धरानमा लगाइदैछ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज १० वटा वडामा खोप कार्यक्रम शुरु भइसकेको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज वडा नं १ देखि १० सम्म मात्र भेरो सेलको दोस्रो म ...
धरान: जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ । डा.पदन नेपालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । डा.नेपाली यसअघि सोसाइटीको उपाध्यक्ष एवं प्रवक्ता रहेका थिए । समितिको उपाध्यक्षमा डा.बुद्धिनाथ साह, सचिवमा डा.र ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० जनामा संक्रमण पुष्टि भएको छ भने ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ...
धरान: धरानका औषधी व्यवसायीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा आन्दोलनरत पक्षले लगाएको तालाबन्दी खोल्न आग्रह गरेका छन् । नेपाल औषधी व्यवसायी संघ, ईकाई कमिटी धरानले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सुद्धिकरण आन्दोलन लामो समय चल् ...
धरान: कोभिसिल्डको पहिलो मात्रा लगाएका धरानबासीहरुले करिब ६ महिनापछि हिजो दोस्रो मात्रा पनि लगाएका छन् । स्वास्थ्य महाशाखाका अनुसार हिजो आइतबार दोस्रो मात्रा लगाउनेको संख्या २ हजार ६ सय ५७ रहेको छ । हिजो वडा नं १ देखि १० सम्मका नगरबासीहरुलाई कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका खोप लगाइएको हो ...
विराटनगर: प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गरेका छन् ।मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो भने ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, म ...
धरान: कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका धरानबासीहरुलाई सुखद् खबर छ, दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ ।धरान उपमहानगरपालिकाले गत फागुन २३ गतेयता कोभिसिल्डको पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तालिका आज शुक्रबार सार्वजनिक गरेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएका छन् । डा.रेग्मीले सरकारले गठन गरेको छानबिन समितिलाई सहयोग पुर्याउनको लागि आज शुक्रबार राजिनामा दिएका हुन् । यद्यपी, डा.रेग्मीलाई फोन सम्पर्क गर्न प्रयास गर्दा उनको मोवाइल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित