विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमित थपिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ जनामा संक्रमण पुष्टि भएको छ भने ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरी ...
धरान: उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन् ।संयुक्त संघर्ष समितिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारलाई ७ दिनको अल्टिमेटम दिएको हो । समितिले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ६ जना सिनेट सदस्यले यहाँका पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् । नाम गोप्य राखिएका ती सिनेटरहरुले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हिजो बिहिबार नै निवेदन दिएका हुन् । आज कुलपतिले सहकुलपति एवं स्वास्थ्य राज्यमन ...
धरान: कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको प्रतिक्षामा रहेकाहरुलाई एस्ट्राजेनेका खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई यही भदौ १३, १४ र १५ गते दोस्रो मात्रा लगानेछ । स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईका अनुसार गत बर्ष फागुन २३ गतेदे ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट औपचारिकरुपमा भारत सरकारले हस्तान्तरण गरेको छ । बिहिबार स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त प्लान्ट ...
विराटनगर: प्रहरीले अस्पताल र फार्मेसीका विचौलियाहरुलाई पक्राउ गरेपछि बुधबार विराटनगरका मेडिकल सञ्चालकहरुले मेडिकल बन्द गरेर आन्दोलन गरेका छन् । नोबेल अस्पताल बाहिर मेडिकल सञ्चालन गर्दै आएका औषधी व्यवसायीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले मेडिकल बन्द गरेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । प्रह ...
मोरङ : विराटनगरमा रहेको विभिन्न अस्पतालहरुमा सेटिङ गरेर अन्य अस्पतालहरुबारे अफ्वाह फैलाएर विचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ८ जना मोरङका हुन् भने एक जना सुनसरी र अर्का एक सप्तरी जिल्लाका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको दुहबी ६ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरी ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ जनामा संक्रमण पुष्टि भएको हो भने ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा १९७ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित