धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल १ हजार ७२१ ज्नाको पीसीआर परीक्षण गर्दा ५१७ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आ ...
धरान: धरानमा बुधबारदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । धरानको २० वटै वडामा एक एक दिन खोप केन्द्र तोकेर जोन्सन खोप लगाइने भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै धरानको लागि ५ हजार डोज खोप आएको जानकारी दिएको छ । महाशाखा प्रमुख प्रमुख उमे ...
धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । आन्दोलनरत संयुक्त संघर्ष समितिले वार्ता समिति गठन नगरे बुधबारदेखि इर्मजेन्सी र कोभिड बाहेकको सेवा बहिष्कार गर्ने अल्टिमेटम दिएपछि सरकारले वार्ता समिति गठन गरेको हो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती एवं अनियमितताबारे छानबिन गर्न गठित कार्यदलको म्याद सोमबार सकिएको छ । कार्यदलले सोमबार नै आफ्नो प्रतिवेदन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्रीसँग भेट गर्ने समय मंगलबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आन्दोलनरत पक्षले अस्पताल सेवा पनि अवरुद्ध गर्ने घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै रजिष्ट्रार डा.रेग्मीले आन्दोलनकारीले प्रतिष्ठानको विभिन्न शाखा ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आध ...
धरान: खोप कार्यक्रम अव्यवस्थित भएको भन्दै चर्को आलोचना भएपछि धरानका वडाहरुलाई आलोपालो गरेर खोप लगाउने व्यवस्था गरिने भएको छ । धरान उपमहानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । खोप कार्यक्रमलाई व्यवस्थित गर्न वडाहरुलाई अलग अलग दिनमा आलोपालो गरेर खोप लगाउने व्यवस्थ ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । कुल १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ जनामा संक्रमण देखिएको छ भने १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिले डिनको कार्यालयमा पनि तालाबन्दी गरेको छ । पुर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार संघर्ष समितिले आइतबार एकेडेमिक डिनको कार्यालयमा पनि तालाबन्दी गरेको हो । समितिले हिजो शनिबार सिट्ठी जुलुस निकाल्दै सरकारलाई ७३ घण्टे अल्टि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । यो अवधिमा पनि माग पुरा नगरे बुधबारदेखि आकस्मिक, कोभिड सेवा र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवाहरु बहिष्कार गर्ने समितिले घोषणा गरेको हो । शनिबार प्रतिष्ठानदेखि भानुच ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित