धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ८३९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये इटहरीमा १७७ जना छन् भने ७२ जना धरानका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङमा ३३० जना संक्रमित थपिएका छन् । यस्तै, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६ जना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहिबार सचिव अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । प्रधानमन्त्री ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले दोस्रो पटक पनि वार्ता गर्न उपकुलपतिले गरेको अपिललाई अस्वीकार गरेको छ । उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले बिहिबार साँझ वार्ताको अपिल गरेपनि संघर्ष समितिले पुनः अस्वीकार गरेको हो । संघर्ष समितिले प्रतिष्ठान ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई पुनः वार्ताको लागि आह्वान गरेका छन् । डा.गिरीले कुलपति, सहकुलपति, सिनेट सदस्य, प्रतिष्ठानका प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायत सबैलाई सार्वजनिक अपिल मार्फत वार्ताको आह्वान ग ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । यस्तै, पछिल्लो चौबिस घण्टामा ३०९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १०२ जनाको पीसीआर परीक्षण ग ...
धरान: चिकित्सा शिक्षा सुधारको लागि निरन्तर लागिपरेको डाक्टर गोविन्द केसी बुधबार अचानक धरान आइपुगे । वीपी प्रतिष्ठानमा जारी आन्दोलनमा एक्यवद्धता जनाउन उनी धरान आउने चर्चा केही समयदेखि भइरहे पनि कुन दिन आउछ भन्ने कसैलाई थाह थिएन । बुधबार बिहानै डाक्टर केसी धरान आउदैछन् भन्ने खबर वीपी प्रतिष्ठानस्थित ...
धरान: एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी सुद्धिकरण आन्दोलनमा ऐक्यवद्धता जनाउन धरान आएका डाक्टर गोविन्द केसीले नेपालका नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गरेको बताएका छन् । वीपीमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै डा केसीले नेताहरुको लगानी ...
धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४३९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये धरानमा ८० जना नयाँ संक्रमित थपिएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा १–१ जना छन ...
धरान: चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका छन् । प्रतिष्ठानमा करिब एक महिनादेखि जारी सुद्धिकरण आन्दोलनप्रति ऐक्यवद्धता एवं समर्थन जनाउन डाक्टर केसी धरान आइपुगेका हुन् । आज बिहानै उनी हवाई मार्गबाट विराटनगर हुँदै धरान आइपुगेको संघर्ष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुद्धिकरण आन्दोलन जारी राखेको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ । प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई पत्र पठाउदै समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने आफुहरुको अडान रहेकोले हस्तक्षे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित